कर्णाली प्रदेश सरकारले विशिष्ट जातका पशुुपन्छीको संरक्षण एवम् प्रवद्र्धनको नीति लिएको छ । आर्थिक वर्ष २०७६/०७७ बाट प्रदेश सरकारले कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयनमा लगेको थियो । सोहीअनुसार कृषकलाई प्रोत्साहन...
कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ । दशौं अधिवेशनको अन्त्यसँगै पाँच वर्षे कार्यकाल सकिएको हो । आगामी मंसिर ४ गते निर्वाचन घोषणा भइसकेको छ । अहिले दलहरू सबै...
कर्णाली प्रदेश सरकारले तीन वर्ष अघिदेखि सुरु गरेको विद्यालय पूर्वाधार निर्माण कार्यक्रम प्रभावकारी बन्न नसकेको पाइएको छ । ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत विद्यालय...
कर्णाली प्रदेशमा अधिकांश छरिएका बस्ती छन् । पहाडी र हिमाली भूगोल बढी भएका कारण एकीकृत वस्ती कम छन् । जसले गर्दा समान रूपमा विकासका पूर्वाधारण निर्माणमा समस्या हुँदै आएको...
कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ । संघीयता कार्यान्वयनसँगै स्थापित प्रदेश संरचनाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेको छ । सभाले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर करिब पाँच...
कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजना सरकारले आफ्नो कार्यकालको सुरुवातमै अघि सारेको थियो । प्रदेशलाई कृतिजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने र उत्पादित वस्तु अर्गानिक हुने योजनाले सर्वत्र प्रशंसा बटुल्यो...
कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रक्रिया सुरु भएसँगै सभाको पहिलो पाँच वर्षे कार्यकाल सकिएको हो । संघीयता कार्यान्वयनको सुरुवाती चरण...
नेपालमा मनाइने केही महङ्खवपूर्ण चाडपर्व नजिकिदै छन् । दसैं, तिहार, छठलगायतका पर्व आउँदैछन् । चाडपर्व नजिकिएसँगै बजारमा महँगी बढेको छ । बजार भाउ बढ्दा उपभोक्ताहरू चिन्तित् बनेका छन् । अरु समयभन्दा...
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक विस्तार गर्न थालिएको छ । सडक विस्तारका लागि फुटपाथमा बनाइएका संरचनाहरूसँगै त्यहाँका बिरुवासमेत हटाइएको छ । नगरपालिकाले सडक विस्तार क्षेत्रमा पर्ने बिरुवा हटाएपछि उक्त कदमको...
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले संघीय सरकारले दुई वर्ष पहिले देशभर एकैसाथ तीन सय ९६ अस्पताल निर्माणको योजना सुरुवात गरेको थियो । आधारभूत अस्पताल स्थापना गर्ने...
पछिल्लो केही समययता डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिएका समाचार आइरहेका छन् । कर्णाली प्रदेशको हुम्लाबाहेक अन्य सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । यसहिसाबले...
स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको चार महिना पुग्न लाग्यो । यो लामो अवधि होइन । यद्यपि कामको सुरुवातका लागि भने अपुग समय पनि होइन । विगतमा संघीय...