मानिसको जीवनमा सधंैभरी सोचेको र योजना बनाए बमोजिम मात्र काम गर्न नपरेर कहिलेकाहीं अकस्मात अकल्पनीय काम पनि गर्नुपर्दोरहेछ । यो जीवनको नियम हो । गत वैशाख ३१ गते मेरो...
सरसरति हेर्दा कुनै पनि राज्यभित्र हुने गरेका विभिन्न खाले आन्दोलन, चक्काजाम तथा विरोध प्रदर्शनहरू विश्वका कतिपय मुलुकहरूमा हुने गरेका घटनाहरू हामी पाउँछौं । स्वभाविकै रूपमा यस्ता खाले क्रियाकलापहरू राज्यकै...
खगेन्द्रप्रसाद भट्टराई ‘भावुक’ सामान्य अर्थमा लागूपदार्थ भन्ने शब्द, लागू र पदार्थ दुई शब्द मिलेर बनेको शब्द हो । जसमा लागू भनेको लाग्ने र पदार्थ भन्नाले विभिन्न किसिमका गाँजा, भाङ,...
पृथ्वीबहादुर सिंह- जब प्राचीन साम्यवादको अन्त्य भयो त्यसपछि निरंकुश सामन्तवादसँगै पुरोहितवाद स्थापित भयो । पुरोहितवादको उत्पादनपछि नै निजी सम्पत्ति उत्पादन हुन पुगेको हो । त्यहीबाट बलिया मानिसले निर्धा मानिसमाथि...
रत्नप्रसाद जैसी- भनिन्छ, बिहानीले दिउँसोलाई सङ्केत गर्दछ । मंगलवारको बिहानीसँगै खुशी, आशा र योजनाको दस्तावेजहरूको खाकासहित निश्चित शर्तहरू पार गरी (३६५ दिन) हाम्रो सामु त्यो दिन २०७२ वैशाख १...
खगेन्द्रप्रसाद भट्टराई ‘भावुक’ सामान्य अर्थमा भ्रष्टाचार भन्ने शब्द भ्रष्ट र आचरण मिलेर बनेको शब्द हो । जसमा भ्रष्ट भनेको नराम्रो र आचरण भनेको व्यवहार हो । यस अर्थमा भ्रष्टाचार...
दिनेश गौतम विकासको आप्mनै गति हुन्छ । विनाशको पनि आफ्नै गति हुन्छ । प्रगतीको पनि आप्mनै लय हुन्छ, दुर्गतीको पनि त आप्mनै लय हुन्छ । विकास र प्रगतीको गतिको...
त्रिभुवन बिसी- भनिन्छ इच्छा शक्ति भयो भने जस्तोसुकै काम पनि फत्ते गर्न सकिन्छ । नेपालमा धेरै कामहरू इच्छा शक्ति नभएकै कारण फत्ते हुन सकेका छैनन् । यसो हुनुमा विभिन्न...
लक्षमी शर्मा- मानिस दल, बल र छलले महान् बन्न सक्दैन । बरु महान् विचार सोच र चिन्तनले उसलाई महान् बनाउँदछ । बाँच्दासम्म चिन्न नसकिएका त्यस्ता एक महान विचारक थिए,...
कुलप्रसाद चपाईं नेपाल सरकारले विकेन्द्रीकरणको कार्यान्वयनको लागि स्थानीय निकायमा थुप्रै सरकारी, अर्धसरकारी, गैरसरकारी निकायहरू स्थापना भएका छन् । सङ्घीयताको कार्यान्वयनपछि यस्ता संरचना र निकायको संख्या बढ्ने निश्चित प्रायः छ...
शेरबहादुर थापा- नेपालले सात दशकपछि सार्वभौम संविधानसभाबाट संविधान जारी गर्यो । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा देशले लामो राजनैतिक संक्रमणकालीन अवस्थालाई एक हदसम्म निमिट्यान्न पार्यो । खासगरी...
भुपेन्द्रप्रसाद अधिकारी विद्यालय एक शैक्षिक क्षेत्र तथा पाठशाला हो जहाँ सिकारुहरूको भविष्यको रेखा कोरिन्छ र सिकारुहरू ती व्यक्तिहरू हुन् जो आफ्नो लक्ष्य तथा उद्देश्य बोकेर सुखीमय र सुन्दर जीवनको...