पुनम बि.सी- वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएकी कमला वि.क. (नाम परिवर्तन) एक होटलमा भेटिइन् । उमेरले लगभग ३५ बसन्त पार गरेकी उनी होटल छेउमै चुरोट सल्काउँदै थिइन् । चुरोटमा...
नेपाली जनताले लामो समय लामो सङ्घर्ष गरे । त्याग र बलिदानी गरे । एउटा पुस्ता त पूरै राजनीतिक लडाईंमा नै सकियो । राणाविरोधी कार्यदेखि शाही शासनको विरुद्धमा लागेवापत हजारौंले...
समालोचना आफैंमा एक प्राज्ञिक जटिलताले भरिएको काम हो । त्यसैमा पनि समालोचनाको समालोचना त झन् उच्च बौद्धिक अभ्यास विना अत्यन्तै जोखिमपूर्ण र कठिन काम नै हो । यस संक्षिप्त...
संविधानसभा–२०७० को दलीय हैसियत खोतल्ने मनसाय जागेर प्रमुख तीन दल र तिनले प्राप्त गरेको दुई सय ४० सीस्टमा नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत माओवादीको प्रतिशतमा हैसियत उल्लेख गर्न...
हामीहरू सबै यस धर्तीमा अटाएका छौं । अटाउनुसँग पनि मुख्य दुई कुरा जोडिएका छन्, जन्मनु र मर्नु । जहाँ हामी जन्म र मृत्युको बन्धनमा छौं । ईश्वरले हामीमा बाँधेको...
सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतस्थित सम्पूर्ण व्यवसायीहरूको छाता संस्था हो । यहाँका व्यापारी तथा व्यवसायीहरूको हकहितको संरक्षण तथा आर्थिक एवम् सामाजिक विकासका कार्य गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु उसको...
शिक्षण अस्पतालका डा. गोविन्द केसीले स्वास्थ्य र शिक्षा क्षेत्रको बेथिति अन्त्यको माग राख्दै असार २६ गतेबाट आठौं पटक आफ्नो ४ बुँदे माग पत्र पढेर अनशन सुरु गरेका छन् ।...
प्रेम भन्ने शब्द हामी सबैलाई प्रिय र प्यारो लाग्ने शब्द हो । प्रेमको विषयमा चर्चा गर्दा प्रेमलाई विभिन्न प्रकारका सोच र विचार भएका मानिसहरूले यसलाई विभिन्न ढङ्गले बुझ्ने गरेको...
नेकपा माओवादी एकता केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि केपी ओलीको सरकार सङ्कटमा परेको छ । अब केपी ओलीले राजीनामा दिएर सरकार गठनको लागि मार्ग प्रशस्त...
सधैं कुनै विषयमा आफ्ना कुराहरू, आफ्ना विचारहरू, आफ्ना धारणाहरू, आफ्ना मनोकांक्षाहरू, आफ्ना अनुभवहरू आफैमा मात्र लुकाइरहनुपर्ने हुँदैनन् । ती कुनै न कुनै रूपमा समाजसँग सम्बन्धित हुन्छन् र समाजसँग सम्बन्ध...
महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने सपना नदेखेको भए चन्द्रमामा पुग्ने चेष्टा मानवले गथ्र्यो कि गर्थेन ? यो बहसको विषय हुन सक्ला । देवकोटाले चन्द्रमामा पुग्ने आफ्नो सपनालाई कवितामार्फत् भए...
२०४३ साल माघ १४ गतेदेखि लागू हुने गरी स्टोर खरिदार पदमा मेरो जागिर सुरु भयो । सुदूर तथा मध्यपश्चिम क्षेत्रको सबै जिल्लाहरू हेर्ने सुईको कार्यालय सुर्खेतमा थियो । सुई...