ध्रुवकुमार अधिकारी सन् १९८० को दशकबाट संसारभर दिगो विकासको अवधारणा आयो । दिगो विकासले आर्थिक, सामाजिक–सांस्कृतिक विकासको साथै वातावरणीय विकासलाई पनि त्यत्तिकै महŒव दियो । सन् २०१५ देखि सन्...

गुरुको अपार महिमा

विषय प्रवेश केही दिन अगाडि असार शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमालाई मनाइयो । यसको आफ्नै सार्थक महŒव रहेको छ । संस्कृतमा ‘गु’ को अर्थ ‘अन्धकार’ र ‘रु’ को अर्थ...

मुलुकलाई हामीबाटै बढी खतरा !

भर्खरै मात्र नेपालको राजनैतिक वृतमा अमेरिकाले अगाडि सारेको इण्डो प्यासिफिक रणनीतिले निकै तरंग उत्पन्न गरिदियो । यस विषयमा सामाजिक सञ्जालदेखि अन्य सञ्चार माध्ययमहरूमा निकै बहस छलफल भए । अहिलेको...

हिन्दु सनातन धर्म परम्परा अनुसार आषाण शुल्क पूर्णिमाको दिनलाई गुरु पूर्णिमा या व्यास पूर्णिमाको रूपमा मनाइन्छ । कुनै पनि धर्म, संस्कार र सस्कृति पछाडि समुदायको इतिहास, परम्परा र गहिरो...

भानुभक्तको परिचय नेपाली साहित्य लेखनमा विभिन्न व्यक्तित्वहरू विभिन्न नामहरूले परिचित छन् । लक्ष्मीप्रसाद देवकोटा महाकवि बने । गोपालप्रसाद रिमाल आधुनिक कवि बने । सिद्धिचरण श्रेष्ठ युगकवि बने । शम्भुप्रसाद...

युगौंदेखि चलेको सामन्ती राज्यव्यवस्थाले राज्यकोषको दोहोन ग¥यो । राज्यशक्तिको स्रोत केन्द्रमा राखेर जनताको करमा मोजमस्ती ग¥यो । राज्यकोषको दुरूपयोग, अमनचयन र विलासिताको पराकाष्टा २०४६ सालसम्म रहेको इतिहास साक्षी छ...

सुधार गर्नुपर्ने पक्षहरू

रविकिरण हमाल नेपालमा गणतन्त्र घोषणा भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना भएको थियो । सुरुका दिनहरूमा मप विश्वविद्यालयको स्थापनाको एउटै उद्देश्य भनेको कर्णालीवासीहरू उच्च शिक्षा हासिल गर्न काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य...

डा. दिपक गौतम संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को बजेटप्रति विभिन्न क्रियाप्रतिक्रिया आइरहे पनि...

भीम भण्डारी ‘खरो’ आमा र छोरा मात्र घरमा थिए । खेती लगाएपछि छोरा रोजगारीको खोजीमा भारत गएछन् । घर फर्किएपछि छोराले आमालाई सोधेछन्, ‘माँ जी यी किस्का फूल है...

रविकिरण हमाल नेपालको राजनीतिमा युवाहरूको आकर्षण घट्दो छ । आधारभूत समस्यामै अल्झिएको युवा पुस्ता राजनीतिमा लगाव नराख्नु स्वभाविक पनि छ । राजनीति फोहोरी खेल भएको आम बुझाइलाई राजनीतिक नेतृत्वमा...

ध्रुवकुमार अधिकारी विषय प्रवेश मानव स्वास्थ्य र भविष्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । यसमा पनि अहिले त हरेक प्रकारका प्रदूषणबाट मुक्त हुनुलाई स्वर्गीय आनन्द मान्न सकिन्छ । नेपालमा...

आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । यही जेठ २२ गते दिनको तीन बजे नेपालको संविधानको धारा १८४ र कर्णाली प्रदेश...