लासमाथिको ‘लाजनीति’

प्राणी जगतको सर्वश्रेष्ठ र बुद्धिमान प्राणी सायद मानव समुदायबाहेक अरु केही छैन । अझैं भन्ने हो भने २१ औं शताब्दीमा विज्ञान र प्रविधिमार्फत ब्रम्हाण्डको विजय हासिल गर्न सफल रहेको छ ।...

संघीय बजेटभित्र कर्णाली

संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट वक्तव्य पेश गरे । उक्त...

मानक स्थापित गर्ने अवसर

विश्वभर ५० लाख भन्दा बढी र नेपालमा तीन सय ५० जनामाथि पुग्दा समेत कर्णाली प्रदेश त्यस्तो प्रदेश हो, जसमा कोरोना संक्रमितको संख्या शून्यमा नै थियो । जुन अवस्थामा पालिका...

जातीय विभेद र यसको अन्त्य

छुवाछुत प्रथा अर्थात् जातीय विभेद एक सामाजिक कुप्रथा हो । यो हाम्रो राष्ट्रकै एक जटिल समस्याको रूपमा रहेको छ । यसको समाधानका लागि लामो समयदेखि विभिन्न नीतिगत र संरचनात्मक...

निजी क्षेत्रको बैसाखी नहोस्

नेपालमा लकडाउन गरिएको दुई महिना बढी भयो । कोरोनाको कहरले विश्वको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । रेमिट्यान्स र भन्सारको भरमा चलको नेपाली अर्थतन्त्र यसबाट अछुतो रहने कुरा भएन...

दलितहरूमाथिको विभेद हटिसक्यो ?

दलित मुद्दाबारे साथीहरूबीच अनौपचारिक रूपमा कुरा हुँदा प्रायः उठ्ने विषय हो, के अझै पनि दलित अधिकारकर्मीले भनेजस्तो विभेद कायम छ र ? सार्वजनिक रूपमा स्कुल क्याम्पस, होटल–रेस्टुरेण्ट र मन्दिरहरूमा...

भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरू आइरहेका छन् । नाकामै क्वारेन्टाइन बनाऔं । त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिऔं । प्रदेश भित्रिनेलाई नाकामै व्यवस्थापन गर्न सकियो भने जोखिम कम गर्न...

पुरानै शैलीले दिंदैन प्रतिफल

  कर्णाली प्रदेश सभाको बजेट अधिवेशन चलिरहेको छ । सरकार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउने चटारोमा छ । सोमवार सभामा प्रि–बजेट प्रस्तुत गरेको सरकारले चाँडै आफ्नो आगामी...

यतिबेला सिङ्गो विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । छिमेकी मुलुक चीनबाट संक्रमण सुरु भइ विश्वभर फैलिएको उक्त महामारीबाट नेपाल पनि अछुतो छैन । अझैं भनौं कर्णाली प्रदेश पनि टाढा रहन...

चालु आर्थिक वर्ष सकिन अब करिब डेढ महिना मात्र बाँकी छ । कानुन बमोजिम विभिन्न तहका सरकारहरू आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा एवम्...

कर्णालीका चुनौती र अवसर

विभिन्न सूचक र आँकडामा हेर्ने हो भने अन्य प्रदेशको तुलनामा कर्णाली निकै पछि र कमजोर देखिन्छ । जस्तो कि ६५ प्रतिशत साक्षर रहेको कर्णालीका नागरिकको औषत आयु ६० वर्ष...

समृद्ध कर्णालीका तीन खम्बा

संविधान जारी भएपछि बनेका सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ गीत गाउँदै आएका छन् । संविधानले पनि समाजवादी र आत्मनिर्भर प्रगतिशील अर्थव्यवस्थाको परिकल्पना गरेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’...