नेतृत्वमा युवा हस्तक्षेप

मुलुकका प्रमुख दुई राजनीतिक दल महाधिवेशनको सम्मुखमा छन् । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुँदैछ । अहिले दुवै पार्टीका तल्लो कमिटिका अधिवेशन धमाधम भइरहेका छन् । स्थानीय कमिटिका नेतृत्वमा...

खेलकुदमा आशाको सञ्चार

कर्णाली प्रदेशमा खेलकुदका लागि आवश्यक पूर्वाधार छैनन् । पूर्वाधार नहुँदा पर्याप्त प्रतियोगिताहरू पनि सञ्चालन हुँदैनन् । क्षमता र सम्भावना बोकेका खेलाडीहरू हुँदाहुँदै पनि प्रदेश पछि परेको छ । यही अवस्थाको अन्त्यका लागि...

मारमा विद्यार्थी

विश्वव्यापी बनेको कोरोना महामारीको सबैभन्दा लामो र ठूलो मारमा परे विद्यालय । संक्रमणको जोखिम बढी हुने भएकाले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर पठनपाठन सञ्चालन गर्न रोक लगाइयो । बीचमा केही समय कतिपय विद्यालयले...

राहतमै ढिलाइ

गत असोजको अन्तिममा अविरल वर्षात् भयो । बेमौसमी वर्षाले धनजनको क्षति गर्‍यो । बाढी, पहिरो र डुबानबाट कर्णाली प्रदेश पनि प्रभावित बन्यो । विपद्मा परेर प्रदेशमा नौ जनाको मुत्यु...

अपूर्ण सरकार

कर्णाली प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको दश दिन बितिसक्यो । तर मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । आफू नियुक्त भएको १० दिन भइसक्दासम्म पनि शाहीले थप मन्त्री...

विमानस्थल विस्तारको विकल्प

सुर्खेत विमानस्थल विस्तारको योजना फेरि अलपत्र परेको छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको थियो । सोही योजना अनुसार...

सुरुवातमै अक्षमता

कणाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एक साता बित्यो । महेन्द्रबहादुर शाहीले कार्तिक १५ गते राजीनामा दिएपछि १६ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए । तर...

चुनौतीपूर्ण सत्तारोहण

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बने । ६ महिनामा नेतृत्व हस्तान्तरण गर्ने लिखित सहमति गराएर कांग्रेसले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।...

नयाँ सरकारका चुनौती

कर्णाली प्रदेशको सरकार फेरियो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सोमवार मुख्यमन्त्री पदबाट राजीनामा दिए । गत वैशाखमा प्रदेशसभामा विश्वासको मत लिँदा ६ महिनापछि सरकारको नेतृत्व...

पर्यटनले बेहोरेको क्षति

विश्वभर फैलिएको कोरोना महामारीले सबै क्षेत्र प्रभावित रहे । लामो समय लकडाउन र निषेधाज्ञा सामना गर्नुप¥यो । अहिले पनि संक्रमण नियन्त्रण भइसकेको छैन । जोखिम कायमै छ । दैनिक...

यातायातको असुविधा

कर्णाली प्रदेशमा यातायात सुविधा सहज छैन । सबैको पहुँचमा पुगिसकेको छैन । सडक पूर्वाधार निर्माणमै पछि परेको छ । सवारीका साधन सबै गाउँ–ठाउँमा पुगिसकेका छैनन् । यहाँको भौगोलिक अवस्थाका...

दीर्घकालीन विकल्प

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदो छ । खानेपानीकै लागि समस्या छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । तर त्यो पर्याप्त छैन ।...