कर्मचारी भर्नाको बाटो

कर्णाली प्रदेशमा सुरुदेखि नै कर्मचारी अभाव छ । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । कर्मचारी सिफारिस गर्न प्रदेश लोकसेवा आयोग गठन भएको...

रैथाने बाली संरक्षण

विकासका दृष्टिले कर्णाली प्रदेश जति पछि परेको छ, त्योभन्दा बढी समृद्ध पनि छ । भौगोलिक अवस्थितिलाई छोड्ने हो भने यहाँको हावापानीदेखि माटो र वनस्पतीसम्मको मूल्य नै अमूल्य छ । यो नै...

अलपत्र योजना

कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने योजना बनायो । स्वच्छ, स्वस्थ समृद्ध नगर बनाउने लक्ष्यअनुसार नीति तथा कार्यक्रममा योजना समावेश गरियो । बजेट विनियोजन पनि भयो । प्रदेश...

अस्थिरताको अर्को खेल

नेपाली राजनीति सधैँ अस्थिर रह्यो । समयक्रमसँगै विभिन्न उचार–चढाप आए । व्यवस्था बदलियो, शासक फेरिए । नयाँ संविधान बन्यो । नयाँ संविधानअनुसार संघीय शासन प्रर्णाली अवलम्बन गरियो । तीन तहका सरकार बने । मुलुकको राजनीतिमा...

विवादमा न्यायालय

राज्यका प्रमुख तीन अंगमध्ये एक हो, न्यायालय । कार्यापालिका र व्यवस्थापिकालाई समेत न्यायपालिकाले निरिक्षण र निगरानी गर्दछ । यी दुवैभन्दा माथि छ । न्यायपालिका राज्यको अंग हो तर स्वतन्त्र निकाय, जसमा...

उचित राहत देउ

कार्तिकको सुरुवातमै झरी प¥यो । केही दिनको अविरल वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति पुग्यो । विपद्बाट प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । बाढी–पहिरोले नौ जनाको मृत्यु भएको छ । यसबाहेक भौतिक...

कृषकलाई राहत

गत असारमा रोपेको धान स्याहारेर घरमा भिœयाउने बेला भएको थियो । केही कृषक धान काट्ने तर्खर गर्दै थिए भने केहीले काटेर बारीमै राखेका थिए । तर यहीबेलामा आएको बेमौसमी वर्षात्ले बर्बाद...

दुर्घटनाको श्रृंखला

चाडपर्वको समयमा बर्सेनि ठूला सडक दुर्घटना हुन्छन् । यस वर्षको दसैँ अवधिमा पनि कर्णाली प्रदेशमा धेरैले ज्यान गुमाउनेगरी दुर्घटना भए । चाडबाडमा हुने दुर्घटनाको श्रृंखलाले निरन्तरता पायो । असोज २६ गते मुगुमा...