सुर्खेत: लेकवेशी नगरपालिकाले सडक पूर्वाधार व्यवस्थित बनाउन गुरुयोजना निर्माण गरेको छ । अहिले यहाँका १० वटै वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकामा तीन सय ८३ किलोमिटर कच्ची सडक छ । त्यसमध्ये...
सुर्खेत: चार वर्षअघिसम्म सिम्ता गाउँपालिकामा ६ सयभन्दा पनि कम घरधुरी विद्युतको पहुँचमा थिए । ९६ प्रतिशत नागरिकले उज्यालोका लागि दियालो बाल्थे । आर्थिक अवस्था राम्रो भएका केही परिवारका घरमा सोलार जोडिएका थिए ।...
यस वर्ष सामुदायिक विद्यालयमा भवन निर्माण, आईसिटी व्यवस्थापन, प्राविधिक ल्याब स्थापना र प्राविधिक विद्यालय सञ्चालनलगायतका कार्यक्रम राखिएको छ । योजनाको अनुगमन र भुक्तानी सम्बन्धित स्थानीय तहमार्फत हुनेछ । सुर्खेत: शैक्षिक...
सुर्खेत: केही महिनादेखि सेलाएको सुुर्खेत विमानस्थल विस्तारको विषयले पुनः चर्चा पाउन थालेको छ । यसअघि विमानस्थल विस्तारको प्रक्रिया थालिए पनि प्रभावित क्षेत्रका बासिन्दाको असन्तुष्टिका कारण बीचमै रोकिएको थियो । अहिले...
सुर्खेत: दैलेखको आठबिस नगरपालिकाकी उपप्रमुख दीपा बोहोरा आगामी स्थानीय तहको निर्वाचनामा प्रमुखकी आकांक्षी हुन् । स्थानीय सरकार सञ्चालनको पाँच वर्षे अनुभव संगालेकी उनी यसपटक पालिका प्रमुखमा दाबी गर्दैछिन् । उपप्रमुख रहेर कार्यसम्पादन...
सुर्खेत: कर्णालीमा चरम बेरोजगारी छ । सरकारी नीति–कार्यक्रम र बजेटमा बेरोजगारको समस्याले प्राथमिकता पाएपनि कार्यान्वयनको अवस्था फितलो छ । त्यस्ता कार्यक्रमको प्रभावकारिता निकै न्यून छ । जसले गर्दा कर्णालीमा बरोजगारको...
सुर्खेत: कर्णाली प्रदेश सरकार गठन भएको मंगलवार चार वर्ष पुगेको छ । वि.सं. २०७४ फागुन ३ गते प्रदेश सरकार गठन भएको थियो । यो अवधिमा कर्णालीमा तीन पटक सरकार बने, थुप्रै पटक...
सुर्खेत: कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग साझेदारी गर्ने योजना अघि बढाएको छ । त्यसका लागि पालिकाहरूलाई योगदानमा आधारित ‘विपद् व्यवस्थापन स्ववृद्धि कोष’ सञ्चालनको प्रस्ताव गरिएको...
सुर्खेत: दैलेखको गुुराँस गाउँपालिकामा पर्यटक भिœयाउने उद्देश्यले अग्लो डाँडामाथि ५० फिट उचाईको दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले प्रकृतिको सामिप्यतामा रमाउन चाहने पर्यटकका लागि...
सुर्खेत: स्थानीय तहको निर्वाचन घोषणा भएसँगै राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । जनाधार बटुल्न यतिबेला राजनीतिक दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिसकेको...
सुर्खेत: वीरेन्द्रनगर–३ कि रत्ना पुुरी च्याउखेती गर्छिन् । यो व्यवसायबाट उनी स्वरोजगार मात्र भएकी छैनन्, अरु १५ जनाले पनि रोजगारी पाएका छन् । उनले पाँच वर्षअघि श्याम कृषि फर्म दर्ता...
सुर्खेत: राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिने भएको छ । योभन्दा पहिलेका समितिले संकलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको...