सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नति थालिएको छ । धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम सुरु गरिएको हो । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक अब भने राष्ट्रिय राजमार्गको...
सुर्खेत: कर्णाली प्रदेश सरकारलाई पूर्णता दिने विषयमा सत्तारुढ दलहरूबीच असमझदारी चुलिएको छ । लामो समय मन्त्रालय भागबन्डाको किचलोमा अल्झिएको गठबन्धनमा अहिले फेरि गैरसांसदलाई मन्त्री बनाउन लागिएको भन्दै असन्तुष्टि देखिएको हो ।...
सुर्खेत: अहिलेसम्म कतिपय स्थानीय तह भाडाकै घरमा छन् । भाडाका घरबाट व्यवस्थित सेवा प्रवाहमा समस्या भइरहेको पालिकाहरूले जनाएका छन् । बजेट र जग्गाको अभावमा स्थानीय सरकारले आफ्नै भवन बनाउन नसकेका...
सुर्खेत: कर्णाली सरकार विस्तारको विषय झनै पेचिलो बन्दै गएको छ । मन्त्रीमण्डललाई पूर्णता दिन प्रदेशको गठबन्धन असफल भएको छ । यसले सरकार विस्तारमा थप सकस देखिएको छ । मन्त्रालय भागबन् डाको विवाद...
सुर्खेत: गएको कार्तिक पहिलो साता बेमौसमी वर्षाले धानबाली नोक्सान भएका किसानले अझै राहत पाएका छैनन् । संघीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी तत्काल राहत वितरण गर्ने भने पनि चार...
सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरमा कर्णाली निकै प्रभावित बन्यो । त्यसबेलाको संक्रमणले ठूलो मानवीय क्षतिसमेत भयो । संक्रमणको त्रास पनि बढी नै रह्यो । त्यसको दाजोमा हालसम्मको...
सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै यतिबेला सबैजसो शैक्षिक संस्थाहरू बन्द छन् । सामुदायिक र निजी विद्यालयले यो समयमा वैकल्पिक माध्यमबाट सिकाइ गतिविधिलाई निरन्तरता दिने बताएका थिए । तर, अधिकांश विद्यालयमा...
सुर्खेत: केही वर्ष अघिसम्म सुर्खेतलगायत कर्णालीका जिल्लाहरूमा लागूऔषधका सेवनकर्ता निकै थोरै संख्यामा थिए । यस क्षेत्रमा लागूऔषधको ओसारपसार तथा कारोबार पनि न्यून हुन्थ्यो । पछिल्ला वर्षहरूमा भने लागूऔषध ओसारपसार र...
सुर्खेत: कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी निकै न्यून छ । हरेक वर्ष ठूलो आकारमा बजेट बनाउँदै आएको सरकारले सोहीअनुसार आम्दानीका स्रोत जुटाउन सकेको छैन । प्रदेश सरकार वित्तीय स्रोतका लागि लगभग पूर्णरूपमै...
सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) को तेस्रो लहर तीव्र बनिसक्दा पनि प्रतिकार्यका लागि बनाइएका योजना कार्यान्वयन भएका छैनन् । कर्णाली भित्रिने सीमा नाकादेखि सार्वजनिक स्थलको जोखिम कम गर्न सरकारी निकाय...
सुर्खेत: कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कतिपय कर्मचारीको बढुवा भइसकेको अवस्थामा उनीहरूको पदस्थापनाबारे अन्योल भएको छ । प्रदेश लोकसेवा आयोगले स्थानीय तहले गरेका कर्मचारी बढुवा खारेज गर्ने निर्णय गरेको छ...
सुर्खेत: कर्णालीका ७९ स्थानीय तहमध्ये १२ वटाको स्थायी केन्द्र अझै टुङ्गो लागेको छैन । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन भने झन्डै तीन महिना मात्र बाँकी छ । पाँच वर्षको अवधिमा पालिकाहरूले आफ्नो...