गठबन्धनभित्रै चर्को मतभेद

सुर्खेत: कर्णाली प्रदेश सरकार विस्तारको अन्योल कायमै छ । झन्डै तीन महिनादेखि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको लामो समयसम्म मन्त्रिमण्डल विस्तार नभएको हो । सत्तारुढ दलहरूबीच...

खोप केन्द्रमै असावधानी

सुर्खेत: कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमण दर दैनिक बढ्दो क्रममा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालका अनुसार मंगलवार दुुई सय ६ जनाको परीक्षण...

सुर्खेत: कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको सोमवार ८० दिन पूरा भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुुर शाहीले कार्तिक १६ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तीन दलीय गठबन्धनको...

खस्किदो विकास खर्च

सुर्खेत: चालु आर्थिक वर्षको आधा समय बितिसकेको छ । आर्थिक वर्ष २०७८/०७९ को मध्यसम्ममा कर्णाली प्रदेश सरकारले न्यून बजेट खर्च गरेको छ । पुस मसान्तसम्म चालु र पुँजीगत गरी जम्मा...

नमुना सांसद नरेश

सुर्खेत: सांसदहरूको मुख्य काम नीति निर्माण गर्ने र नागरिकको जनजीविकाका सवालमा सरकारलाई जिम्मेवार बनाउनु हो । यी काममा भने कमै मात्र सांसद केन्द्रीत हुन्छन् । धेरैजसो सांसदहरू आफ्नो जिम्मेवारीबाट बिमुख भएको पाइन्छ ।...

जोखिम उच्च, छैन सावधानी

सुर्खेत: कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वातै बढेको छ । पछिल्ला दिनमा संक्रमण दर दैनिकजसो उकालो लागेको छ । मंगलवारसम्म पाँच प्रतिशतभन्दा कम रहेको संक्रमण दर बुुधवार एक्कासी बढेको हो । उक्त...

सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित छ । यो अवधिमा विद्यार्थीहरूले मुस्किलले सात–आठ महिना पनि विद्यालयमा नियमित पठनपाठन गर्न पाएका...

सुर्खेत: कर्णाली सरकार विस्तारमा ढिलाइ हुँदा सबैजसो क्षेत्रमा असर पर्न थालेको छ । लामो समयदेखि अपुरो सरकारको प्रभाव चौतर्फी रूपमा परेको हो । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा विकास बजेट खर्चदेखि नीतिगत निर्णयसँगै संसद्समेत...

सुर्खेत: प्रदेश सरकारले सुुरूवाती चरणदेखि नै कर्णालीलाई अर्गानिक प्रदेश बनाउन आधारभूत योजनाहरू अघि बढायो । सोहीअनुसार बजेट–नीति तथा कार्यक्रममा यस विषयले प्राथमिकता पनि पायो । नीति–कार्यक्रममा कहिल्यै नछुट्ने अर्गानिक प्रदेशको योजनाले अहिलेसम्म...

कुप्रथाको कहरमा महिला

सुर्खेत: कर्णाली प्रदेशका कतिपय ठाउँमा महिलाहरू महिनावारी भएका बेला घर बाहिर बस्छन् । उनीहरूको बसाइँ असुरक्षित मात्र नभइ स्वास्थ्यसमेत उत्तिकै जोखिममा पर्छ । प्रदेशका सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्लाका केही ठाउँमा रजस्वला भएका...

अझै बनेन राउटे संरक्षण नीति

सुर्खेत: कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याइने भनेको ६ महिनाभन्दा बढी भयो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे...

सुर्खेत: कर्णाली प्रदेशका सबै नागरिकले आगामी वैशाखभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्णखोप पाउने भएका छन् । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर वैशाख मसान्तसम्म प्रदेशलाई पूर्णखोप घोषणा गर्ने तयारी गरिएको छ ।...