जुम्ला: पातारासी गाउँपालिका–६ रिनी गाउँका तारादेवी बोहोराले १३ वर्षको उमेरमा विवाह गरिन् । उनको उमेर अहिले २३ वर्ष पुग्दा दुई सन्तानको आमा भइसकेकी छिन् । उमेर नपुग्दै विवाह गरेकोमा उनलाई...

आलु उत्पादनमा आत्मनिर्भर

सुर्खेत: जुम्लाका आठ पालिकामध्ये जटिल भूगोल र कठिन जीवनशैलीको क्षेत्र हो, पातारासी । जसरी ठूला डाँडाकाँडा र हिमालले पातारासी छोपिएको छ, त्यसैगरी लुकेका छन्, यहाँका कृषकका दुखकष्टका कहानी ।...

पर्यटक तान्दै तातोपानी

जुम्ला: कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने जर्मीगाउँ छेउमा कलकल तिला नदी बगिरहेको छ । नदी किनारमा तातोपानी धारा छ । बिहानको चिसो सिरेठोमा धाराहरूबाट बाफ उडिहेको हुन्छ । एकाबिहानैबाट समसाँझसम्म तातोपानीमा चहलपहल...

२०५६ सालमा जुम्ला विमानस्थलमा नेकोन एयर दुर्घटना भयो । तातोपानी–५ लाम्राका टक्क नेपाली त्यही समय खलंगामा नुन लिन पुगेका थिए । उनले पहिलो पटक दुर्घटनाग्रस्त जहाज देखे । जहाज देखेपछि टक्कलाई आफै...

जुम्लाको गढीगाउँ । पातारासी हिमालको काखमा अवस्थित गढिगाउँ रैथान बालीले आत्मनिर्भर छ । नेपालका ११ वटा रैथाने बालीमध्ये अधिकाँश बाली जुम्लामा पाइन्छन् । पोषणको दृष्टिले महŒवपूर्ण मानिने रैथाने बाली लोपहुने खतरा बढिरहँदा...

जुम्ला: जुम्लाका किशोेर–किशोरीहरू समाजमा रहेका कुरीति हटाउन एकजुट भएका छन् । बालविवाह, छाउ प्रथा, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि उनीहरू हातेमालो गर्दै एक ठाउँमा उभिएका हुन् । सामाजिक कुरीतिले...

समृद्ध बन्दै जगदुल्ला

जुम्ला: जुम्लाबाट चार घण्टाको मोटर यात्रापछि जुम्ला, डोल्पा र जाजरकोटको सिमाना मौरीलेक पुगिन्छ । समुन्द्री सतहबाट चार हजार मिटरको उचाईमा अवस्थित मौरीलेकमा झण्डै एक दर्जन स–साना घरहरू छन् । वर्षायामको झरी होस्...

जुम्ला: राजनीतिक दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आएका छन् । शक्ति प्रदर्शन, राजनीतिक भेला वा विजय उत्सवजस्ता सबैजसो गतिविधिमा बाजा बजाउनेदेखि अनेक भूमिकामा...

जुम्ला : जिल्लाका आठ स्थानीय तह मध्ये सात वटाको नतिजा टुँगो लागेको छ । चार पालिकाका नेपाली कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी हुँदा एउटामा स्वतन्त्र उम्मेदवारले बाजि मारेका छन्।...

जुम्ला : जुम्लामा सत्तारुढ गठबन्धन टुटेको छ । प्रदेशस्तरीय संयन्त्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमित भएपनि जिल्लामा भने त्यसलाई अस्वीकार गरिएको छ । भागबन्डा नमिल्दा गठबन्धन टुटेकाे हो...

सरकारले जुम्लामा पठायो प्रतिपरिवार चार सय १२ रूपैयाँ राहत जुम्ला: जुम्लाका किसानले मार्सीको बिउ ब्याडमा छर्ने दिन हो यो । चैत १२ गते भिजाएको मार्सीको बिउ आठ दिनपछि ब्याडमा छरिन्छ ।...

जुम्ला: जुम्लाको सिँजा गाउँपालिका वडा नम्वर ५ मा दरबन्दी स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । भौगोलिक रूपमा निकै विकट शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । वि.सं....