जुम्लाको गढीगाउँ । पातारासी हिमालको काखमा अवस्थित गढिगाउँ रैथान बालीले आत्मनिर्भर छ । नेपालका ११ वटा रैथाने बालीमध्ये अधिकाँश बाली जुम्लामा पाइन्छन् । पोषणको दृष्टिले महŒवपूर्ण मानिने रैथाने बाली लोपहुने खतरा बढिरहँदा...

जुम्ला: जुम्लाका किशोेर–किशोरीहरू समाजमा रहेका कुरीति हटाउन एकजुट भएका छन् । बालविवाह, छाउ प्रथा, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि उनीहरू हातेमालो गर्दै एक ठाउँमा उभिएका हुन् । सामाजिक कुरीतिले...

समृद्ध बन्दै जगदुल्ला

जुम्ला: जुम्लाबाट चार घण्टाको मोटर यात्रापछि जुम्ला, डोल्पा र जाजरकोटको सिमाना मौरीलेक पुगिन्छ । समुन्द्री सतहबाट चार हजार मिटरको उचाईमा अवस्थित मौरीलेकमा झण्डै एक दर्जन स–साना घरहरू छन् । वर्षायामको झरी होस्...

जुम्ला: राजनीतिक दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आएका छन् । शक्ति प्रदर्शन, राजनीतिक भेला वा विजय उत्सवजस्ता सबैजसो गतिविधिमा बाजा बजाउनेदेखि अनेक भूमिकामा...

जुम्ला : जिल्लाका आठ स्थानीय तह मध्ये सात वटाको नतिजा टुँगो लागेको छ । चार पालिकाका नेपाली कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी हुँदा एउटामा स्वतन्त्र उम्मेदवारले बाजि मारेका छन्।...

जुम्ला : जुम्लामा सत्तारुढ गठबन्धन टुटेको छ । प्रदेशस्तरीय संयन्त्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमित भएपनि जिल्लामा भने त्यसलाई अस्वीकार गरिएको छ । भागबन्डा नमिल्दा गठबन्धन टुटेकाे हो...

सरकारले जुम्लामा पठायो प्रतिपरिवार चार सय १२ रूपैयाँ राहत जुम्ला: जुम्लाका किसानले मार्सीको बिउ ब्याडमा छर्ने दिन हो यो । चैत १२ गते भिजाएको मार्सीको बिउ आठ दिनपछि ब्याडमा छरिन्छ ।...

जुम्ला: जुम्लाको सिँजा गाउँपालिका वडा नम्वर ५ मा दरबन्दी स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । भौगोलिक रूपमा निकै विकट शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । वि.सं....

जुम्ला: जुम्लाका किसान स्याउका विरुवा काँटछाँट र बगैँचा व्यवस्थापनमा जुटेका छन् । स्याउका विरुवाको लागि पालुवा पलाउनु अघि यो कार्य निकै महŒवपूर्ण मानिन्छ । यसरी समयमै विरुवा काँटछाँट गर्दा स्याउ...

हिमालमै छैन हिउँ

जुम्ला: मंसिर सुरु हुँदा डाँडाकाँडा र पाखापखेरा हिउँले ढाकिसकेको हुन्थ्यो । खेतबारी पनि सेताम्मे भइसक्थे । हिउँले ढाकिएको जमीनको माटो खेती गर्न अनुकूल हुन्थ्यो । बाली पनि फस्टाउँथ्यो । तर अहिले समय फेरियो । मौसम...

जुम्ला: भदौ अन्तिम साता कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारी तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डा (हाब्रे) को बेसलाइन सर्वेक्षणमा निस्किए । जुम्ला सदमुकामदेखि झन्डै ६०...

जुम्ला: जुम्लामा जारी जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हुने दिन । शनिवार एकाबिहानै गुठिचौर गाउँपालिका वडा नम्बर–५ को त्रिभुवन माध्यमिक विद्यालय प्राङ्गणमा दर्शक पुग्न थालिसकेका थिए । बिहानको चिसो सिरेटो, त्यसमा...