स्याउको साम्राज्य !

सुर्खेत: झट्ट हेर्दा आँखामै नअटाउने ठूलो बगैँचा । घना बगैँचामा लटरम्म फलेका एकैनासे स्याउ । अनि, त्यही बगँैचाभित्र कुनै मेला लागेजस्तै देखिनेगरी काम गरिरहेका स्याउ संकलकहरू । जुम्लाको गुठिचौर–५ जलजलास्थित स्याउ बगैँचाको दृश्य...

जुम्ला: सात वर्षअघि जुम्लाको दुर्गम क्षेत्र मणिसाँघुको नापानी लेकमा स्थानीय धर्मजीत बस्नेतले बहुमुल्य जडिबुटीका बिरुवा रोप्न सुरु गरे । वनमा पाइने जडिबुटी खेतबारीमा रोेपेको देखेर गाउँलेहरू छक्क पर्थे । गाउँलेहरू भन्थे, ‘वनपाखा...

जुम्ला: जुम्लाको कनकासुन्दरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सिकाइस्तरमा परिवर्तन देखिन थालेको छ । विद्यालयका कक्षा कोठा छापामय बनाइएको छ भने घरमा पढाइ कुना तयार गरिएको छ । आत्मसम्मानका लागि...

    जुम्ला: वरिपरि घना जंगल, बिचमा सुन्दर चोत्रा गाउँ । अनि गाउँ छिचोल्दै अघि बढेको छ, डोल्पा हुँदै मनाङ–मुस्ताङ जोडिने सडक । भोजपत्र, निगालो र कोणधारी वनले घेरिएको शान्त र...

जुम्ला: जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेको १५ वर्ष पूरा भएको छ । डेढ दशकसम्म आइपुग्दा जुम्लाले अर्गानिक कृषि बालिबाट चर्चा मात्रै कमाएन किसानले रैथानेबालीबाट मनग्य लाभ लिँदै आएका छन् । जसले...

कृषकमैत्री विकास

सुर्खेत: गुठीचौर–१ डिल्लीकोट कि डुमी कठायतको बारीमा अहिले जौँ र गहुँका बाला लहलह झुलिरहेका छन् । अघिल्ला वर्षहरूमा भिœयाउने बेलाको बाली जोगाउनै मुस्किल पथ्र्यो । गतिलो घेरबार र सुरक्षा नहुँदा आफ्ना...

जुम्ला: २०७७ सालको असार ३ गते, यो दिन बिर्सन नसक्ने गरी विराजको स्मृतिमा बसेको छ । ‘लिफ आर्ट’ मा साधना गरिरहेका उनले ओखरको पातमा लिपुलेकसहितको नेपालको नक्सा कोरेका थिए...

हिमपातले हर्षित कृषक

  जुम्ला: कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिउँ पर्न सुरु भएको छ । यसवर्ष माघ महिनाको मध्यसम्म पनि हिउँ नपर्दा चिन्तित किसानहरू अहिले हिउँ पर्न थालेपछि उत्साहित भएका छन् । बिहीवार बिहानदेखि जुम्लामा...

हिउँबिनाका हिमाल

जुम्ला: हिउँ आयो पुस, बुढाबुढी रुस हिउँ आयो माघ, बुढाबुढी भाग यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुण्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, बालबालिकादेखि...

जुम्ला: लम्पी स्किन रोगले किसानका गोठ रित्तिन थालेका छन् । जुम्लाका आठै स्थानीय तहमा फैलिएको रोगले गाईगोरु धमाधम मर्न थालेका छन् । घरका हलगोरु मरेपछि जग्गा जमिन बाँझो भएको तातोपानी–७...

जुम्ला: यतिबेला तराईमा प्रचण्ड गर्मी छ । पुस–माघमा हिमाल छोड्नेहरु अहिले फर्कदैछन् । तराईको फाँटमा गर्मीले सताइरहँदा हिमालको सिरसिरे बतासले साथ दिँदै छ । कठ्यांग्रिदो जाडो काटेर अनुकूल मौसम पाएका जुम्ली किसान अहिले...

हिउँमाथि ‘हिरा’को खोजी

जुम्ला: पातारासी गाउँपालिकाको शङ्कर झरनाबाट बग्ने खोला किनारमा भेटिएको सात जनाको समूह पाटन उक्लदै छ । वर्षभरीको घरखर्च जुटाउन जुम्लाका गाउँगाउँबाट यार्सा टिप्न पाटन पुग्नेहरूको लर्को छ । समुन्द्री सतहबाट तीन हजारदेखि...