ती प्रचण्ड, यी छविलाल

भूमिगतकालमै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चर्चित पत्रकारद्धय नारायण वाग्ले र प्रतीक प्रधानलाई दिएको अन्तरवार्तामा भनेका थिए, ‘यदी सरकारमा नगइ नहुने अवस्था आयो भने पनि अन्य साथीहरूलाई पठाउँछौ तर हामी...

संकटमा सम्पदा

दैलेख ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो । नेपाली भाषाको पहिलो शिलालेख यहाँ छ । ३२ जातजातिको उद्गमस्थल यही हो । दैलेखसँग सिंजा सभ्यता जोडिन्छ ।...

तमासा

कविता प्यारा देशबासी ! हुने हुनामीको नियतिले कति अखानो ग¥यो देशमा अलच्छिन पसेर स्वर्गवास आउनु प¥यो भूतलमा हुँदा धेरै थोक सुनियो केही भोगियो ती सुनाइ र भोगाइहरू मनका पानामा...

आमा ! छैन मैले बिर्सेको

कविता आमा म प्रत्यक्ष साक्षी छु तपाईं यो धर्तीबाट सदाको लागि बिदा हुँदै गर्दा, तपार्इंमा इच्छा थियो अझै हाम्रै सामु लामो समय जीउने ! एकहोरो बोलिरहनु भयो तर मैले...

घन्किनै छाडे पञ्चेबाजा

कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा बाजा बज्थे । पछिल्ला केही वर्षयता बाजा बजाउन छोडिएको छ । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढेको छ । विशेषगरी कर्णाली तथा सुदूरपश्चिममा घन्किने...

संविधान

सबैलाई थाहा छ, संविधान भनेको देशको मूल कानुन हो । यसकै अधीनमा अन्य ऐन–नियम र कानुन निर्माण गरिन्छ । संसारभर प्रायः सबै मुलुकमा राज्य सञ्चालनको व्यवस्था संविधानले नै तय गरेको हुन्छ ।...

मेरो जीवनका उकाली–ओराली

म वि.सं. १९९१ वैशाख १ गते तत्कालीन लेखफर्सा गाउँ पञ्चायतमा जन्मिएँ । उक्त ठाउँ हाल लेकवेशी नगरपालिका भएको छ । बुवा मुक्तिराम र आमा शिवकुमारी भट्टराईका ६ भाइमध्ये म राईलो छोरा...

जीवन र जगतसँग गाँसिएका यथार्थ वा काल्पनिक जुनसुकै विषयवस्तुमा त्यसको रूप, सौन्दर्य, गुण, भाव, भावुकता, विशेषता, कौतुहलता आदिका दृष्टिकोणबाट गरिएका रचना सबै साहित्य हुन् । यसरी हेर्दा साहित्यको आँगन...

जातीय द्वन्द्वको बाछिटा

हुन त मानव वेत्ताहरूले पृथ्वीमा मानवका चार प्रजाति छन् भनी लेखेका छन् । तर मलाई लाग्छ, मानिस एउटै प्रजातिको हो । हावापानी र खानपान अनुसार रूपरङ्ग फरक भएको मात्रै हो । जङ्गली...

खुसी खोसिएको दिन

त्यो दिन निरन्तर झरी परिरहेको थियो । वर्षातको झरी पार्वतीका लागि नौलो कुरै थिएन । केही समय पर्ला, फाट्ला । उनलाई यस्तै लाग्यो । तर त्यही झरी आफ्नो जीवनकै ठूलो बज्रपात बन्ला...

सम्झनाको गर्तमा ‘सती कलसा’

कसैको सरल बानी, व्यवहार, शैली र उत्कृष्ट विचारले प्रभाव पारेर मन पल्लवित भएझैं कुनै घटना, परिघटनाका दृश्यलाई कैद गरिएका कतिपय तस्बिरले पनि कहिलेकाहीँ चित्त हरण गर्दा रहेछन् । स्वतः निर्मित...

मटेला झोलुङ्गे पुलको कथा

अन्य राणा प्रधानमन्त्रीहरूले जसरी चन्द्रशमशेरले धेरै विवाह गरेनन् । केवल १५ वर्षको उमेरमा उनले लोकभक्त लक्ष्मीदेवीसँग विवाह गरेका थिए । वि.सं. १९६१ माघ ३० गते लक्ष्मीदेवीको देहान्त भएपछि वि.सं. १९६२ मा...