जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा शनिवारदेखि वीरेन्द्रनगरमा सुरु भएको एन्फा जिल्ला लिग फुटबल प्रतियोगितामा एबीसी स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा एबीसीले साथी खोर्के युवा...
सुर्खेतको वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगमा नवप्रवेशी शिरमोर युवा क्लवले जीतसहित यात्रा शुरु गरेको छ । लिगको दोश्रो दिन आज(आइतबार) विहान भएको दोश्रो खेलमा पुरानो क्लव बुद्धपथलाई १ का...
युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् । पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत...
करिम बेन्जिमाको अन्तिम मिनेटको गोलसँगै स्पेनिस जाइन्ट रियल मड्रिडले लगातार ४० खेलमा अपराजित स्पेनिस नयाँ रेकर्ड बनाएको छ । कोपा डेल रे कपको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग...
फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो। यससँगै नेपालले...
विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले...
आज फिफाले सन् २०१६ को उत्कृष्ट फुटबलरको नाम घोषणा गर्दैछ । उत्कृष्ट फुटबलर को ? अन्तर्राष्ट्रिय फुटबलमा यो बहस सधैं चलिरहन्छ । एक दशकयता भने यो बहस क्रिस्टियानो रोनाल्डो...
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तानबाट राजीनामा दिएका छन् । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभरको क्रिकेटको कप्तानबाट राजीनामा दिएका हुन् । यद्यपि उनी...
चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको...
चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि अहिले भइरहेको सेमिफाइनलको पहिलो हाफमा नेपालविरुद्ध भारतले १ गोलको अग्रता लिएको छ । खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल...
एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क, सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा संचालित विद्यालयस्तरीय फुटवल प्रतियोगिताको उपाधी जन माध्यमिक विद्यालय, वीरेन्द्रनगरले जितेको छ । सुर्खेतको वीरेन्द्रनगर रंगशालामामा आईतबार बिहान भएको फाईनलमा जन...
नेपाल र भारतले दक्षिण एसियाली खेलकुद ९साग० र साफ वुमेन्स च्याम्पियनसिप फुटबलको फाइनल खेल्दै आएका छन् । सागका दुई तथा साफका तीन फाइनलमा नेपाललाई पन्छाउँदै भारतले लगातार उपाधि जितेको...