वीरेन्द्रनगरमा सञ्चालित जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिको लागि एबीसी युवा क्लब र वीरेन्द्रनगर स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरेन्द्रनगर स्पोर्टस् क्लबले विहीवार भएको सेमिफाइनलमा शिद्धपाइला स्पोर्टस् क्लबलाई...
एबीसी युवा क्लब सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार सम्पन्न सेमिफाइनलमा साथी खोर्के क्लबलाई ३–१ ले पराजित गर्दै एबीसी उपाधि नजिक...
सुर्खेतमा जारी जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको सेमीफाइनल आजदेखि सुरु हुने भएको छ । पहिलो सेमिफाइनल खेल आज एबीसी युथ क्लब र साथी खोर्के युवा क्लबीच हुुँदैछ । खेल...
भलिबल नेपालको राष्ट्रिय खेल भएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो। बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले...
सुर्खेत, ८ जेठ । सुर्खेतमा जारी जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा समिकरण पूरा भएको छ । क्वाटरफाइनल चरणअन्तर्गत सोमवार दुई वटा खेल सम्पन्न भएसँगै समिफाइनल पुग्ने सबै क्लबको...
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा सिजनको ‘टप स्कोरर’ बनेका छन् । अन्तिम खेलमा दुई गोल गरेका उनले यो सिजन लिगमा ३४ खेल खेल्दै ३७ गोल गरे...
रियल म्याड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राती ९नेपाली समयअनुसार सोमबार बिहान० सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले २ मिनेटमा गरेको गोलका कारण मालागालाई उसैको मैदानमा २–०...
राइजिङ पुने सुपरजायन्टलाई १ रनको झिनो अन्तरले हराउँदै मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक...
वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगको सेमिफाइनलमा एबीसी युथ क्लव र साथी खोर्के युवा क्लव (स्काई)ले आफ्नो स्थान सुरक्षित गरेका छन । क्वाटरफाइनल चरणअन्तर्गत आइतवार भएको पहिलो खेलमा एबीसीले बुद्धपथलाई...
दशौं आइपिएलको उपाधि भिडन्त मुम्बई इन्डियन्स र राइजिङ पूणे सुपरजाइन्ट्सबीच आज राजीव गान्धी रंगशालामा हुँदैछ। मुम्बई आइपिएलमा चौथो पल्ट फाइनलमा पुगेको हो भने पूणे आइपिएलमा समावेश भएको दोस्रो वर्षमा...
स्पेनिस ला लिगाको बाजी रियल म्याड्रिड र बार्सिलोनामध्ये कसले मार्ने होरु यसको निर्णय आज राती हुने भिन्दा भिन्दै भिड्न्तपछि टुँगो लाग्नेछ। स्पेनिस ला लिगाको निर्णायक खेलअन्तर्गत रियलले आज राती...
सुर्खेत, ५ बैशाख । सुर्खेतमा संचालन भइरहेको एन्फा जिल्ला लिग फुटवलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा पुग्ने ८ वटै टिमको शुक्रवार टुंगो लागेको छ । शिरमोर, सिर्जनशील,...