पुर्वाञ्चलमा सम्पन्न सातौं राटिष्य प्रतियोगितामा मध्यपश्चिमले जम्मा ६४ वटा पदक जित्न सफल भएको छ । जसमा ८ वटा स्वर्णपदक, १४ वटा रजत पदक र ४२ वटा कास्य पदक जितेको...
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल आर्मीलाई हराउँदै शसस्त्र प्रहरी बलको एपीएफले स्वर्ण जितेको छ। वैजनाथपुर मैदानमा भएको विभागीय भिडन्तमा एपीएफले आर्मीलाई ४९ रनले पराजित गरेको हो।...
पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २(०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो। एपिएफका लागि अञ्जन...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मध्यपश्चिममा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को घोषणाको यस क्षेत्रमा स्वागत गरिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रवार धरानमा भएको समापन समारोहमा...
नेपालले श्रींलकासँग पहिलो हाफ बराबरीमा खेलेको छ। भारतको सिलिगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबरीमा खेलेका हुन्। सुरुका दुई खेलमा १७ गोल गरेर...
भारतको सिलिगुडीमा जारी चौंथो साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कासग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपाली समयअनुसार दिउसो सवा दुई बजे प्रतिस्पर्धा हुँदैछ। श्रीलङ्का विरुद्धमा पनि उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कुमार थापाले...
चीनको एउटा फुटबल क्लबले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि रियल मड्रिडसामू २५० मिलियन पाउण्ड प्रस्ताव गरेको छ । पोर्चुगलका स्टारका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलबमा...
महिला साफ च्याम्पियसनसिपमा अन्तर्गत माल्दिभ्सबिरुद्ध शानदार जित निकाल्दै नेपाल सेमीफाइनल प्रवेश गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पाँच गोल गरिन्। खेलको शुरुदेखि नै माल्दिभ्सबिरुद्ध हाबी भएको नेपालले पहिलो हाफमै...
कार्लोस टेभेज चिनियाँ क्लब सांघाई शेन्हुआमा अनुवन्धित भएका छन् । उनले लिओनल मेस्सी र रोनाल्डोलाई धेरै पछि पार्दै विश्वकै सबैभन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् । समाचारहरुमा जनाइए...
रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले अर्को अवार्ड थपेका छन् । उनले दुबई ग्लोब सकर अवार्ड अन्तरगत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका...
नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले छनोट खेल्न सोलिडारिटी कप च्याम्पियन नेपाललाई प्रस्ताव गरेको हो । एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट...
चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनशीपमा दमदार सुरुआत गरेको नेपालले आज (बुधवार) अर्को खेलमा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ...