राइजिङ पुने सुपरजायन्टलाई १ रनको झिनो अन्तरले हराउँदै मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले प्रतियोगिताको उपाधि जितेको यो तेस्रो पटक...

एबीसी र साथी सेमिफाइनलमा

वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगको सेमिफाइनलमा एबीसी युथ क्लव र साथी खोर्के युवा क्लव (स्काई)ले आफ्नो स्थान सुरक्षित गरेका छन । क्वाटरफाइनल चरणअन्तर्गत आइतवार भएको पहिलो खेलमा एबीसीले बुद्धपथलाई...

दशौं आइपिएलको उपाधि भिडन्त मुम्बई इन्डियन्स र राइजिङ पूणे सुपरजाइन्ट्सबीच आज राजीव गान्धी रंगशालामा हुँदैछ। मुम्बई आइपिएलमा चौथो पल्ट फाइनलमा पुगेको हो भने पूणे आइपिएलमा समावेश भएको दोस्रो वर्षमा...

स्पेनिस ला लिगाको बाजी रियल म्याड्रिड र बार्सिलोनामध्ये कसले मार्ने होरु यसको निर्णय आज राती हुने भिन्दा भिन्दै भिड्न्तपछि टुँगो लाग्नेछ। स्पेनिस ला लिगाको निर्णायक खेलअन्तर्गत रियलले आज राती...

सुर्खेत, ५ बैशाख । सुर्खेतमा संचालन भइरहेको एन्फा जिल्ला लिग फुटवलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा पुग्ने ८ वटै टिमको शुक्रवार टुंगो लागेको छ । शिरमोर, सिर्जनशील,...

एबीसीको विजयी सुरुवात

 जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा शनिवारदेखि वीरेन्द्रनगरमा सुरु भएको एन्फा जिल्ला लिग फुटबल प्रतियोगितामा एबीसी स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा एबीसीले साथी खोर्के युवा...

सुर्खेतको वीरेन्द्रनगरमा जारी जिल्लास्तरीय एन्फा लिगमा नवप्रवेशी शिरमोर युवा क्लवले जीतसहित यात्रा शुरु गरेको छ । लिगको दोश्रो दिन आज(आइतबार) विहान भएको दोश्रो खेलमा पुरानो क्लव बुद्धपथलाई १ का...

युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् । पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत...

करिम बेन्जिमाको अन्तिम मिनेटको गोलसँगै स्पेनिस जाइन्ट रियल मड्रिडले लगातार ४० खेलमा अपराजित स्पेनिस नयाँ रेकर्ड बनाएको छ । कोपा डेल रे कपको अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग...

फिफा वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १७५ औं स्थानमा उक्लेको छ। फिफाले जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान फड्को मार्न सफल भएको हो। यससँगै नेपालले...

विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले...

आज फिफाले सन् २०१६ को उत्कृष्ट फुटबलरको नाम घोषणा गर्दैछ । उत्कृष्ट फुटबलर को ? अन्तर्राष्ट्रिय फुटबलमा यो बहस सधैं चलिरहन्छ । एक दशकयता भने यो बहस क्रिस्टियानो रोनाल्डो...