टी–२० विश्वकप : आजदेखि सुपर-१२

काठमाडौं – टी–२० विश्वकपको सुपर-१२ चरणका खेलहरू आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन् । यो खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेट...

काँक्रेविहार गोल्डकप हुँदै

कार्तिक १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार गोल्डकप आयोजना गरिने भएको छ । यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो । काँक्रेविहार युवा क्लब सुर्खेतले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले...

मुख्य प्रशिक्षकको खोजी

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद...

नेपाली टोली ताजकिस्तान प्रस्थान

काठमाडौ‌ं- एएफसी यू–२३ एशियन कप छनोटका लागि नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान गरेको छ। २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल...

आरसी–३२ ‘सी’ डिभिजनमा बढुवा

सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतवार झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित...

गुरुङको सम्झनामा अक्षयकोष

सुर्खेत जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् फुटबल खेलाडी यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना गरिने भएको छ । जिल्ला फुटबल संघले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

६ स्वर्णसहित सुर्खेत तृतीय

बाँकेको कोहलपुरमा सम्पन्न प्रथम बन्धु खुला राष्ट्रिय कराँते प्रतियोगितामा सुर्खेतले तृतीय स्थान हासिल गरेको छ । सुर्खेतका खेलाडीले ६ स्वर्ण, तीन रजत र नौ कास्य पदक जितेका छन् । अन्जना...

श्रुतिको स्वर्णयात्रा

खेलकुद बच्चैदेखि हक्की स्वभावकी थिइन्, वीरेन्द्रनगर–६ की श्रुति कार्की । उनी खेलकुदमा रुचि राख्थिन् । परिवारको दबाब थियो, ‘पढ्नुपर्छ, पढाइलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’ बुवा शिक्षक भएकाले पनि उनलाई पढ्नुपर्ने दबाब बढी...

इतिहासका ५ रोमाञ्चक जित

कुनै पनि खेल रोमाञ्चक तब हुन्छ जब दुवै टोली अन्तिम समयसम्म पनि जितको लागि संघर्षरत हुन्छन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिद्वन्द्वी अनुसार प्रदर्शन गर्ने गरेको इतिहास छ । लक्ष्य...

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)मा नेपालले कीर्तिमानी ५१ स्वर्णपदक जितेको छ । नेपालले इतिहासमै सर्वाधिक स्वर्ण हात पार्न सफल भएको हो । यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण...

नेपालले जित्यो ४९ स्वर्ण पदक

काठमाडौं : आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पु¥याएको छ । सोमवार नवौं दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पु¥याएको हो । सोमवार...

काठमाडौं : ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको छ । नेपालले असोज दोस्रो...