सुर्खेत, ७ जेठ । कर्णाली प्रिमियर लिग (केपीएल) मो रूपन्देही–११ ले आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई जारी राखेको छ । प्रतियोगिता अन्तर्गत आफ्ना तीन वटै खेलमा उसले उत्कृष्ट प्रदर्शन गर्दै...

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेकाे  रुस्लान कर्णाली प्रिमियर लिग(केपीएल)  अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही- ११ ले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ। खेलमा टस जितेर ब्याटिंग रोजेको...

नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ। नेपालले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हो। जिम्बावेमा भइहरेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले...

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा...

सुर्खेत, २९ फागुन । जेसिज कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । दाङमा सञ्चालित प्रतियोगिता अन्तर्गत आज आफ्नो पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट...

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। समूह ‘बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने...

सुर्खेत– कर्णाली प्रदेश क्रिकेट टिम घोषणा गरिएको छ। दाङमा आयोजना हुन लागेको जेसिज कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश टिम घोषणा गरिएको हो। सुर्खेतमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा गरेको...

सुर्खेत, २५ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र रुकुमबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रवार जाजरकोटलाई पराजित गर्दै रुकुमले फाइनलमा सुर्खेतसँगको...

विश्वकप छनोट : नेपालको सम्भावना कति ?

आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ मा स्कटल्यान्ड समूहमा भएका तीनै स्पर्धामा जित निकाल्दै सुपर सिक्समा प्रवेश गर्दा अन्य दुई टिमका लागि भने प्रतिस्पर्धा रोचक बनेको छ। प्रतियोगितामा रहेको...

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सुर्खेत फाइनल प्रवेश गरेको छ। लिगचरणका सबै पाँच वटै खेलमा विजयी हुँदै सुर्खेतले फाइनलमा स्थान सुरक्षित गरेको हो। सुर्खेत प्रतियोगिताका...

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धसतक पूरा गरेका छन् । धमाधम विकेट गएर टिम नाजुक अवस्थामा पुगेको बेलामा सम्हालिएर ब्याटिङ गर्दै स्कोर उकासिरहेका...

सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सुर्खेतले लगातार चौथो जित हात पारेको छ । शीर्ष स्थानमा रहेको सुर्खेतले बुधवार जाजरकोटलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको...