सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८ तल्लो भाम्लेका १७ घर बाढीपीडित अहिले पनि त्रिपालको भरमा बसिरहेका छन् । गत भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि विस्थापित भएका...
सुर्खेत: कर्णाली प्रदेशको जनसंख्या करिब १७ लाख पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार प्रदेशको कूल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ पुगेको हो । जसमा आठ लाख ६४...
बजेट कार्यान्वयन सुस्त, आर्थिक वर्षको अन्तिममा योजना हेरफेर सुर्खेत: आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेश सरकारले धमाधम बजेट रकमान्तर गरेको छ । एउटा शीर्षकमा विनियोजन गरिएको बजेट रकमान्तर गरेर अन्य...
सुर्खेत: संघीय सरकारबाट कर्णाली प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदान कटौती हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ मा दिइने अनुदानको रकम कतौती हुने भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा...
सुर्खेत: ११ वर्षअघि निर्माण थालिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडिबुटी संकलन गर्न वीरेन्द्रनगर ९ स्थित काँक्रेविहारमा २०६८ सालदेखि केन्द्रका लागि भवन...
सुर्खेत: ३० प्रतिशत काम भइसकेको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत विनै निर्माण गरिएको पाइएपछि विवादित बनेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले ईआईए स्वीकृत नगरेरै काम अघि...
सुर्खेत: कर्णाली प्रदेश अस्पताललाई पाँच सय सैड्ढयासहितको बनाउन पूर्वाधार निर्माण गर्न थालिएको छ । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि धमाधम अघि बढाएको हो । विशेषज्ञ चिकित्सकको...
सुर्खेत: सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूले पाठ्यपुस्तक नै नपाउने समस्या झेल्दै आएको बताएका छन् । वार्षिक परीक्षा नजिकै आइसक्दा पनि कतिपय किताब आफूहरूको हातमा नपरेको उनीहरूको गुनासो छ । वीरेन्द्रनगर–१२ मा रहेको अमरज्योति...
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा जम्मा १६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । माघ मसान्तसम्म चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट...
सुर्खेत: कर्णाली प्रदेशसभा ‘विजनेश’ विहीन बनेको छ । दोस्रो कार्यकालका लागि नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि सरकारले संसद्लाई विजनेश दिन सकेको छैन । जसले गर्दा संसद् अनिश्चितकालका लागि स्थगित...
सुर्खेत: दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अन्तिम चरणको काम सुरु हुने भएको छ । यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता...
सुर्खेत: पाँच वर्ष वडाअध्यक्ष भएर जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख बनेका गंगाराम सुनार उक्त भूमिकामा सन्तुष्ट हुन सकिरहेका छैनन् । अधिकारविहीन कार्यालय सञ्चालन गरेर बस्नुपरेको उनको अनुभव छ ।...