विपन्नलाई उपचार पाउनै मुस्किल

सुर्खेत: बराहताल गाउँपालिका वडा नं. ८ सुर्खेतका ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडांैमा उपचाररत छन् । उनको दायाँ हातमा ट्यूमर (क्यान्सर) भएको छ । दुई वर्षदेखि उपचार गराइरहेका मानबहादुरलाई...

सुर्खेत: कर्णाली प्रदेश सरकारले दश महिनामा ३१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को वैशाखसम्म ३१ दशमलव २२ प्रतिशत बजेट खर्च भएको...

बजेट घट्दा सकसमा मन्त्रालय

  सुर्खेत: कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई चार अर्ब ८८ करोडको सिलिङ पठाएको थियो । यो कर्णाली...

सुर्खेत: विद्युत आपूर्ति नहुँदा कोल्ड स्टोर सञ्चालनमा बाधा पुगेको छ । पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) विद्युत अभावले सञ्चालन हुन नसकेको हो । तीन करोड लगानीमा उक्त कोल्ड...

सुर्खेत: गत बुधवार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो । सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो । उक्त...

सुर्खेत: माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको अनुमति पाएको भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप दुई वर्ष लम्बिने भएको छ । पछिल्लो पटक सरकारले गरेको दुई वर्ष समय थप्ने निर्णयलाई सर्वोच्च अदालतले...

बजेट खर्चमा बढ्दो बेथिति

सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा कार्यविधि र नियमावली मिचेर ४८ लाख ५० हजार रूपैयाँ खर्च ग¥यो । औद्योगिक ग्राम निर्माणका लागि प्राप्त अनुदान उपभोक्ता समितिमार्फत सडक निर्माणमा खर्च...

अघि बढ्दै मदन भण्डारी राजमार्ग

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको...

अझै बनेन प्रदेशको बजेट सिलिङ

सुर्खेत: चालु आर्थिक वर्ष अन्त्यतिर छ । नयाँ आर्थिक वर्ष नजिकिँदै छ । तर यतिबेला कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय भने मन्त्रीविहीन भएको छ । निवर्तमान मन्त्री...

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने...

सुर्खेत: कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुन्छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । तर यसवर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्नेगरी तयारी गरिएको...

सुर्खेत: दुई वर्षपछि आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा धमाधम पूर्वाधार विकास भइरहेको छ । यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने...