अपरपराजुली आयोजना अलपत्र

  सुर्खेत: दैलेखस्थित २.५ मेगावाट क्षमताको अपरपराजुली जलविद्युत आयोजना अलपत्र परेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ ब्युराखेतमा निर्माण थालिएको आयोजनाको काम ६ वर्षयता ठप्प छ । विद्युत निकालेर राष्ट्रिय प्रसारण...

सुर्खेत: दैलेखको एउटै पालिकामा चार वटा जलविद्युत आयोजना सञ्चालन हुँदैछन् । जिल्लाको नौमुले गाउँपालिकामा चार वटा साना तथा लघु जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् । चारमध्ये दुई वटा आयोजनाको...

लगानी जुटाउँदै बेतन कर्णाली

  सुर्खेत: सुर्खेत र अछामको सिमानामा निर्माण हुने बेतन कर्णाली जलविद्युत आयोजनाका लागि लगानी जुटाउन पहल भइरहेको छ । लगानी सुनिश्चितता नहुँदा निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । विस्तृत...

सुर्खेत: सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदा माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । लगानी जुटाउनका लागि दुई वर्ष म्याद थप्ने सरकारको निर्णयलाई सर्वोच्चले सदर गरेपनि उक्त...

निर्माण सकिन तीन वर्ष लाग्ने

सुर्खेत: चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीन वर्ष पर धकेलिएको छ । पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि तीन वर्ष म्याद थप गरिएको हो । आर्थिक...

डीपीआर सकियो, इआइएमा अल्झियो

सुर्खेत: विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जगदुल्ला जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनमा अल्झिएको छ । इआइए प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस भइसकेको छ । तर मन्त्रालयबाट स्वीकृत हुन बाँकी...

सुर्खेत: फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृतिमा मन्त्रालयले ढिलाइ गरिदिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा...

सुर्खेत: कर्णाली प्रदेशमा प्रस्तावित सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको पूर्वसम्भाव्यता...

डीपीआरमै बित्यो सात वर्ष

सुर्खेत: सम्झौताअनुसार नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) २०७६ मै तयार भइसक्नुपर्ने हो । तर थप चार वर्ष बितिसक्दासम्म पनि डीपीआर बनेको छैन । सात वर्ष लगाएर प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा...

अनियमित विद्युतले सास्ती

सुर्खेत: विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । दिनमै दर्जनौं पटक विद्युत जाने गरेकाले समस्या भइरहेको गुनासो आम नागरिकको छ । गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा...

कर्णालीलाई ४३ अर्ब अनुदान

सुर्खेत: कर्णाली प्रदेशले संघीय सरकारबाट ४३ अर्बभन्दा बढी अनुदान पाएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले सोमवार संघीय संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रदेश सरकार र...

पुँजीगत खर्च बढाउने लक्ष्य

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी वर्ष पुँजीगत खर्च बढाउने लक्ष्य लिएको छ । बिहीवार प्रदेशसभामा प्रि–बजेट पेस गर्दै आर्थिक मामलिा तथा योजनामन्त्री बेदराज सिंहले परिणाममुखी पुँजीगत खर्च र साधारण खर्चमा मितव्ययिता...