बिसौनी संवाददातासुर्खेत, १८ चैत ।माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णयको विरोधमा बनाइएको वृतचित्र बिहीवार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । माथिल्लो कर्णाली बचाऔं अभियानले बिहीवार बिहान सुर्खेत क्याम्पस...

सुर्खेत, १८ चैत ।  प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा भएको छ । परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयको बासिन्दाको ढुंगा...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको धुलो पोतिएको छ । ओठमुख सुकेका...

बिसौनी संवाददाता सुर्खेत, १७ चैत ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदनको लागि दबाब दिने उद्देश्यले मानव अधिकार तथा शान्ति समाज, सुर्खेतले बुधवार वीरेन्द्रनगरमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको...

 बिसौनी संवाददाता सुर्खेत, १७ चैत ।  विश्लेषणसहितको नेपालको वातावरणीय तथ्याङ्क सुर्खेतमा सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विश्लेषणसहितको वातावरणीय तथ्याङ्क सार्वजनिक गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । बाली नलगाई बाँझो राखिएको खेतबारी जफत गर्ने नीति बनाउन वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् । खाद्य अधिकार सञ्जाल सुर्खेतको...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सेवा आयोग गठन भएको चार वर्ष पुग्नै लागेको छ । आगामी वैशाखमा आयोगका पदाधिकारीहरूको कार्यकाल समेत सकिँदैछ । तर कार्यकाल...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । भोलि (बिहीवार) बाट सुरु हुन लागेको यसवर्षको एसएलसी परीक्षाको सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालयले परीक्षाको सम्पूर्ण तयारी...

सुर्खेत, १६ चैत । (साबिस) नेपाली कांग्रेस सुर्खेतको १३ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार बसेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बधाई र श्रद्धाञ्जली सम्बन्धी चार...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । १४ वर्षमुनीको राष्ट्रिय फुटबल टोलीका लागि सुर्खेतमा पनि खेलाडी छनौट गरिने भएको छ । वीरेन्द्रनगरमा यही चैत २० गते खेलाडी छनौट गरिने...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । यसवर्षको एसएलसी परीक्षामा मध्यपश्चिम क्षेत्रका सबै परीक्षा केन्द्रहरू बालिकामैत्री हुने भएका छन् । महिनावारी भएका र सुत्केरी भएका छात्राहरूका लागि लक्षित गरी...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । वीरेन्द्रनगरको व्यस्त बजारबाट लुटेराहरूले एक लाख रूपैयाँ लुटेका छन् । सोमवार दिउँसो लुटेराहरूले आँखामा खुर्सानीको धुलो छर्केर एक महिलाको साथमा रहेको एक...