सुर्खेत, २० चैत्र । (साबिस) सुर्खेत उद्योग वाणिज्य संघको संयोजनमा सुरु भएको नगर सरसफाइ अभियान २५ औं हप्ता पूरा भएको छ । ‘वीरेन्द्रनगर हाम्रो स्वच्छ सफा  राम्रो’ भन्ने मूल...

सुर्खेत, २० चैत्र । (साबिस) वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको कर्मचारीहरूको अनुभव आदान–प्रदान तथा कार्य समीक्षा गोष्ठी शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चालु आ.व. २०७२÷०७३ को हालसम्मको प्रगति...

अठार खेलाडी छनौट

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । १४ वर्षमुनीको राष्ट्रिय फुटबल टोली निर्माणका लागि सुर्खेतमा पनि जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्देशनअनुसार...

साझा बिसौनी संवाददाता मुगु, २० चैत ।  रारा गाविस मुर्मा गाउ“का धनसिंह रोकाया गाउ“मा पुख्यौली खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउ“का...

सुर्खेत, २० चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा कालोझण्डा देखाइएको छ । पार्टीको खसान प्रदेशको समायोजन भेलाका लागि सुर्खेत आएका यादवलाई शनिवार युवा संघ र...

बिसौनी संवाददाता सुर्खेत, २० चैत । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सुर्खेतका पाँच जना सांसदले यस वर्ष भौतिक पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएका छन् । चालु आर्थिक वर्ष २०७२÷०७३...

बिसौनी संवाददाता सुर्खेत, १९ चैत । अवैध लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । बिहीवार राती ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...

बिसौनी संवाददाता सुर्खेत, १९ चैत । सुविधासम्पन्न ब्याडमिन्टन कभर्डहल निर्माणका लागि छलफल गरिएको छ । सुर्खेत ब्याडमिन्टन संघको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा कभर्डहल निर्माणका लागि ठोस योजना तर्जुमा कार्यक्रम सम्पन्न...

सुर्खेत, १९ चैत ।प्रगतिशील लेखक सङ्घ सुर्खेतको १२ औं जिल्ला सम्मेलन स्थगित गरिएको छ । आज (शनिवार) हुने भनिएको जिल्ला सम्मेलन आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको जनाइएको छ...

सुर्खेत, १९ चैत ।गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित गोल्ड आईडल–२०७२ का लागि गायन विधामा प्रतिस्पर्धा गरिरहेका सचिन पोखरेललाई विजयी बनाउन सुर्खेतमा अभियान थालिएको छ । गायक पाखरेल स्वयम् सुर्खेत...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । एसएलसी परीक्षाको पहिलो  दिन । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा । नयाँ स्थानमा परीक्षा केन्द्र । सबैले परीक्षामा कडाइ हुन्छ भन्ने सुनाएकाले पनि उनीहरूमा...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । डेढ वर्ष पहिला साउनमा आएको बाढी र पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि सुर्खेतमा विपद् व्यवस्थापनको बारेमा चासो गर्न थालिएको छ । दैवीप्रकोपबाट...