श्यामलाल कँडेल प्रदेश अस्पताल विकास समिति सुर्खेतका अध्यक्ष हुन् । वि.सं. २०३७ सालदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील कँडेललाई भर्खरै मात्र कर्णाली प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्षमा मनोनय गरेको छ...
देवेन्द्र बिसी सुर्खेतमा कम्युनिष्ट स्थापनाका एक अगुवा हुन् । पञ्चायती व्यवस्थाकाविरुद्ध लड्दा उनी पनि पटक–पटक जेल परे । २०२३ सालमा पुष्पलाल समूहको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएर राजनीति सुरु...
उदय थापा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हुन् । उनी वि.सं. २०३४ साल साउन २४ गते बुबा तिलबहादुर थापा र आमा लालमति थापाको सन्तानका रूपमा वीरेन्द्रनगर–१ मा जन्मिए ।...
वि.सं. १९९८ माघ ३ बुबा कपिलमुनी भट्टराई र आमा हिरादेवी भट्टराईको सन्तानका रूपमा जन्मिएका टंक भट्टराई सुर्खेतमा पत्रकारिता विजारोपण गर्ने व्यक्ति हुन् । उनले आफै सम्पादक रहेर वि.सं. २०३८...
पञ्चा सिंंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय उनी अहिले पार्टी राजनीतिमा पनि क्रियाशील छिन् । पूर्व नेकपा माओवादी केन्द्र निकट अखिल...
लंका योगी बाल शिक्षा शिक्षक हुन् । उनी वीरेन्द्रनगर–६ स्थित बालविकास केन्द्रमा कार्यरत छिन् । वि.सं. २०३३ साल असोज १५ गते बुबा लालुनाथ योगी र आमा लिलानाथ योगीको कोखबाट...
सीता शर्मा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी हुन् । वि.सं. २०३५ भदौ २९ गते बुबा नारायणप्रसाद शर्मा र आमा पार्वती शर्माको कोखबाट वीरेन्द्रनगरको मनिकापुरमा जन्मिएकी उनी वि.सं. २०६०...
गणेशभक्त गौतम स्वास्थ्य कार्यालय, सुर्खेतका क्षय–कुष्ठ रोग अधिकृत हुन् । कलाकारिता र साहित्य सिर्जनामा पनि उनी उत्तिकै सक्रिय छन् । बागीना समूहको संस्थापक अध्यक्षसमेत रहेका गौतम वाङ्मय चौतारी नेपाल...
वीरेन्द्रनगर–८ सुर्खेत निवासी घनश्याम ज्ञवाली पूर्व शिक्षक हुन् । ३६ वर्ष शिक्षण पेसामा रहेका ज्ञवाली वीरेन्द्रनगर–१६ गर्पनमा बुबा देवीलाल ज्ञवाली र आमा पूर्णकला ज्ञवालीको कोखबाट जन्मिए । वीरेन्द्रनगरमा रहेको...
निशा पौडेल वरिष्ठ मनोसामाजिक परामर्शकर्ता हुन् । उनले विगत १८ वर्षदेखि सुर्खेतमा मनोसामाजिक सेवा दिइरहेकी छन् । वि.संं. २०३४ असोज ५ गते बुबा लक्षिराम ढकाल र आमा जमुना ढकालको...
प्रतिमा मल्लाह प्रतिक्षा मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल हुन् । वि.सं. २०३९ चैत ५ गते बुबा स्व. राजाराम मल्लाह र आमा रेनु क्षेत्रीको कोखबाट बाँकेको नेपालगन्जमा जन्मिइन् । १६ वर्षको उमेरबाट...
विद्याभूषण मान्धर कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता हुन् । वि.सं. २०२४ पुस २० गते बुबा कर्णबहादुर श्रेष्ठ र आमा ताराकुमारी श्रेष्ठको कोखबाट जन्मिएका उनी लामो समयदेखि कानुन व्यवसायमा संलग्न छन्...