बदमी क्वारी बोहोरा कर्णाली प्रदेश सभा सदस्य हुन् । वि.सं. २०६३ मा तत्कालीन नेकपा एमाले डोल्पाको संगठित सदस्य भएर राजनीतिमा प्रवेश गरेकी बोहोरा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली...
यमुना नेपाली वीरेन्द्रनगर नगरपालिका कार्यपालिका सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर–१२ वडापालिका सदस्यमा पूर्व एमालेबाट निर्वाचन भएकी हुन् । वि.सं. २०४१ चैत १२ गते बुबा बेलबहादुर प्रदिप्त,...
मीनासिंह रखाल कर्णाली प्रदेश सभा सदस्य हुन् । तत्कालीन नेकपा एमालेबाट समानुपातिक कोटामा प्रदेश सांसद बनेकी उनी पूर्व शिक्षक पनि हुन् । दैलेखको तत्कालीन नारायण गाउँ विकास समिति (हाल...
वीरेन्द्रनगर–८ सुर्खेत निवासी प्रेमप्रसाद रेग्मी पूर्व शिक्षक हुन् । बुबा धनेश्वर रेग्मी र आमा धर्मशिला रेग्मीको सन्तानका रुपमा वि.सं. २०१४ चैत ११ गते सिम्ता गाउँपालिकाको वडा नम्बर ४ बजेडीचौरमा...
रमाइलो बाल्यकाल खगेन्द्रप्रसाद अधिकारीको स्थायी घर स्याङ्जा हो । बुबा बेनिमहादेव अधिकारी र आमा दुरपति अधिकारीको सन्तानका रूपमा पुतलीबजार–४ झारबेडी गाउँ स्याङ्जामा जन्मिएका उनी अहिले पनि सुर्खेतमा छन् ।...
टोपबहादुर मल्ल कोपिला भ्याली समाज सुर्खेतमा अध्यक्ष हुन् । वि.सं. २०२८ साउन २२ गते कालिकोटको महावै गाउँपालिकामा बुबा स्व. मनबहादुर मल्ल र आमा पुल्का मल्लको सन्तानका रूपमा जन्मिएका उनी...
सिया कार्की प्रधान सुर्खेत महिला जेसीज वर्ष २०१९ को अध्यक्ष हुन् । उनी समाजसेवा सँगसँगै व्यवसायमा पनि सक्रिय छिन् । वि.सं. २०४१ साल फागुन ९ गते बुबा दिपेन्द्र कार्की...
जरमाया बाठा नवज्योति केन्द्र सुर्खेतकी फिल्ड संयोजक हुन् । वि.सं. २०३७ भदौ १८ गते बुबा मनबहादुर थापा र आमा हरिसरा थापाको कोखबाट भारतको राजपुरमा जन्मिएकी हुन् । नवज्योति केन्द्रमार्फत्...
देवी वली कर्णाली प्रदेश सभा सदस्य हुन् । वि.सं. २०२८ असोज १ गते बुबा धिर्जबहादुर वली र आमा उत्तिमकुमारी वलीको सन्तानका रूपममा पृथाउत्तरगंगा गाउँपालिका (तत्कालीन जाङ गाविस ८ खारावाङ)...
लालबहादुर खत्री कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत नायव सुब्बा हुन् । वि.सं. २०४७ सालदेखि सरकारी सेवामा प्रवेश गरेका खत्री वि.सं. २०२३ जेठ ५ गते बुबा जंबहादुर खत्री...
विष्णु ज्ञवाली नौलो जागृति सहकारी संस्थाको अध्यक्ष हुन् । उनी त्यसबाहेक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य पनि हुन् । बुुबा विष्णुभक्त पाठक र आमा विष्णुमाया...
सुर्खेतका शिव संगीत गायक हुन् । नेपाली आधुनिक तथा झ्याउरे गीत गायनमा उनले आफ्नो परिचय बनाएका छन् । वि.सं. २०४५ फागुन ६ गते बुबा कुलमान नेपाली र आमा सीता...