तिर्थ सुनार व्यवसायी हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा सुनचाँदी व्यवसाय गर्छन् । सुनार वि.सं. २०४९ साल वैशाख ८ गते दुल्लू नगरपालिका–११, साविक (कालभैरब गाउँ विकास समिति) मा बुवा सरू...

पढाइमा सधैँ प्रथम

घनश्याम खड्का सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल हुन् । २०४३ साल कार्तिक ७ गते बुवा मोतिराम खड्का र आमा देवीसरा खड्काको सन्तानका रूपमा बराहताल गाउँपालिको पाग्मामा जन्मिएका उनी विगत १६ वर्षदेखि...

‘रुचि भनेकै पढाइ थियो’

वीरेन्द्रनगर–१० निवासी डा. नरेशविक्रम ढकाल शैक्षिक अभियन्ता हुन् । हाल उनी आरटीआई इन्टरनेशनलको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुर्खेतको संयोजक छन् । वि.सं. २०२२ भदौ ५ गते बुवा टीकाराम ढकाल र...

जसवीर रोका शिक्षण पेसामा आवद्ध छन् । उनी हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायका केन्द्रीय क्याम्पस प्रमुख छन् । वि.सं. २०४३ असोज ६ गते बुवा कुमारो रोका र आमा कौशिला रोकाको जेठो...

वीरेन्द्रनगर–८ निवासी ददीराम पौडेल शिक्षासेवी हुन् । उनले लामो समय निजामती सेवामा रहेर पनि काम गरे । पौडेल वि.सं. १९९३ फागुन २९ गते बुवा मणिराम पौडेल र आमा चन्द्राकुमारी पौडेलको कान्छा...

अनिता कोइराला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ हुन् । हाल नेकपा सुर्खेतको जिल्ला कमिटी सदस्य छिन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएकी कोइराला महिला संगठन हुँदै पार्टीको मूल राजनीतिमा आएकी...

कृष्णप्रसाद शर्मा उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त कर्मचारी हुन् । उनको जन्म २००३ साल जेठ १९ गते दैलेखको साविक रावतकोट गाविस (हाल भैरबी गाउँपालिका) मा भएको हो । बुवा काशीराम उपाध्याय...

प्रवेशमान मानन्धर सहकारी अभियन्ता हुन् । उनी करिब दुई दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील छन् । सहकारी स्थापना, सञ्चालन र व्यवस्थापनमा लामो अनुभव संगालेका उनी हाल सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक हुन् ।...

‘खरीले सिलोटमा लेखेर पढ्थ्यौँ’

वीरेन्द्रनगर–९ लाटीकोइलीका सिन्धुराज श्रेष्ठ पूर्वनिजामती कर्मचारी हुन् । ल्याब टेक्निसियन (छैटौँ अधिकृत) उनले मलेरिया रोकथाम तथा नियन्त्रणमा साविकको सुदूर र मध्यपश्मिाञ्चलका विभिन्न जिल्लामा रहेर काम गरे । वि.सं. २००७ मंसिर...

सुमित्रा बि.सी. राष्ट्रियसभा सदस्य हुन् । वि.सं. २०१७ पुस २७ गते बुबा हरि बुढा क्षेत्री र आमा वृदिकुमारी बुुढा क्षेत्रीको सन्तानका रुपमा सिम्ता गाउँपालिकाको खानीखोला चोल्पामा जन्मिएकी हुन् ।...

‘उमेर बढाएर एसएलसी दिएँँ’

वीरेन्द्रनगर–११ निवासी धीरेन्द्रप्रसाद शर्मा (लम्साल) भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुुख छन् । वि.सं. २०३८ जेठ २३ गते बुवा देविराम शर्मा र आमा शितला शर्माको कान्छो सन्ताका रूपमा दैलेखको भगवतिमाई...

बुवाको इच्छाले आयुर्वेद पढें

डा. शंकरप्रसाद रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पतालका प्रमुुख छन् । उनी दैलेखको भैरबी गाउँपालिका–२ हुमे (तत्कालीन रावतकोट गाविस) का स्थायी बासिन्दा हुन् । २०४७ सालमा जन्मिएका रिजाल बुवा कृष्णप्रसाद...