सानैदेखि समाज सेवामा समर्पित

दैलेखको नारायण नगरपालिका–२ जाहरकोटमा बुवा धर्मजंग थापा र आमा पार्वती थापाको पहिलो सन्तानका रूपमा जन्मिएकी जयन्ती थापा हाल अमेरिका छिन् । थापा परदेशमा भए पनि उनको मन भने यतै हुन्छ ।...

‘नाइँ भन्न नसकेर साइन्स पढेँ’

पूजा बि.सी. दैलेखको दुल्लू अस्पतालमा कार्यरत डाक्टर हुन् । उनी अस्पताल प्रमुखको जिम्मेवारीमा छिन् । अहिलेको कोरोना कहरकाबीच पनि निरन्तर सेवामा खटिएकी छिन् । बुबा देवकिरण बि.सी. र आमा...

कृष्णबहादुुर रोकाय कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालयमा अधिकृतस्तर छैटौं हुन् । वि.स. २०३२ माग २८ गते बुवा हर्कबहादुर रोकाय र आमा बेलु रोकायका जेठा सन्तानका रूपमा जुम्लाको...

जे सपना देखेँ, त्यही पूरा भयो

डम्मरकुमारी रोकाय, बराहताल गाउँपालिका शिक्षा शाखाको प्रमुख हुन् । वीरेन्द्रनगर–८ इत्राममा बुवा हरिलाल रोकाय र आमा धनरूपा रोकायको सन्तानका रूपमा उनको जन्म भयो । करिब एक दशक शिक्षण पेसामा...

देवकी तिमिल्सिना वि.सं. २०३८ साल असार २० गते सिन्धुपाल्चोकमा जन्मिएकी हुन् । उनी सशस्त्र द्वन्द्वको समयमा भूमिगत भइन् । युद्ध लडिन् । युद्ध पत्रकारिता समेत गरिन् । केही वर्षयता...

पिठोमा अक्षर लेख्न सिकें

प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति हुन् । वि.सं. २०२२ असार ३ गते कालिकोटको महावै गाउँपालिका वडा नं. ४ डिल्लीकोटमा बुवा शेरबहादुर सिंह र आमा लालशोभा सिंहको सन्तानका रूपमा...

सानैदेखि हक्की म

तेजु गुरुङ कराँते खेलकी सहायक प्रशिक्षक हुन् । वि.सं. २०६१ सालदेखि जिल्ला खेलकुद विकास समिति सुर्खेतमा प्रशिक्षकका रूपमा कार्यरत छिन् । बुबा यामबहादुर गुरुङ र आमा भविसरा गुरुङको चौथो...

ती दिनहरू रमाइला थिए

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ निवासी कर्णबहादुर थापा पूर्व शिक्षक हुन् । उनले २५ वर्षसम्म शिक्षण पेसा गरे । साथसाथै अन्य सामाजिक कार्यमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । वि.सं....

सानैदेखि निडर रमा

रमा प्याकुरेल अधिवक्ता हुुन् । स्व. बुुबा ललितबहादुर प्याकुरेल र आमा खड्कदेवी प्याकुुरेलको सन्तानको रूपमा वि.सं. २०३१ असोज ८ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा जन्मिएकी हुुन् ।...

सत्यदेवी खड्का राउटे लोपोन्मुुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष हुुन् । वि.सं. २०२४ असार १० गते बुुवा सर्वजित खड्का र आमा कृष्णदेवी खड्काको सन्तानका रूपमा दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टीमा...

‘पढाइमै बित्यो बाल्यकाल’

सुुशील रानाक्षेत्री कम्प्युुटर साइन्सका शिक्षक हुुन् । उनी हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर (डाँडास्कुुल)मा कार्यरत छन् । बुवा चन्द्रबहादुर रानाक्षेत्री र आमा तोरण क्षेत्रीको सन्तानका रूपमा सिम्ता गाउँपालिका वडा नं....

डा. दीपेन्द्र रोकाय कर्णाली प्रदेश योजना आयोगका सदस्य हुुन् । वि.सं. २०३५ साउन ६ गते हुुम्लाको सर्केगाडमा बुुवा शुुन्दा रोकाय र आमा सुुन्धरा ऐडीको सन्तानका रूपमा जन्मिएका हुुन् ।...