ती दिनहरू रमाइला थिए

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ निवासी कर्णबहादुर थापा पूर्व शिक्षक हुन् । उनले २५ वर्षसम्म शिक्षण पेसा गरे । साथसाथै अन्य सामाजिक कार्यमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । वि.सं....

सानैदेखि निडर रमा

रमा प्याकुरेल अधिवक्ता हुुन् । स्व. बुुबा ललितबहादुर प्याकुरेल र आमा खड्कदेवी प्याकुुरेलको सन्तानको रूपमा वि.सं. २०३१ असोज ८ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा जन्मिएकी हुुन् ।...

सत्यदेवी खड्का राउटे लोपोन्मुुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष हुुन् । वि.सं. २०२४ असार १० गते बुुवा सर्वजित खड्का र आमा कृष्णदेवी खड्काको सन्तानका रूपमा दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टीमा...

‘पढाइमै बित्यो बाल्यकाल’

सुुशील रानाक्षेत्री कम्प्युुटर साइन्सका शिक्षक हुुन् । उनी हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर (डाँडास्कुुल)मा कार्यरत छन् । बुवा चन्द्रबहादुर रानाक्षेत्री र आमा तोरण क्षेत्रीको सन्तानका रूपमा सिम्ता गाउँपालिका वडा नं....

डा. दीपेन्द्र रोकाय कर्णाली प्रदेश योजना आयोगका सदस्य हुुन् । वि.सं. २०३५ साउन ६ गते हुुम्लाको सर्केगाडमा बुुवा शुुन्दा रोकाय र आमा सुुन्धरा ऐडीको सन्तानका रूपमा जन्मिएका हुुन् ।...

पढाइमा सधैं प्रथम हुने विमल

वीरेन्द्रनगर–६ निवासी विमल नेपाली मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक हुुन् । वि.सं. २०२६ असार ३ गते बुुवा देव नेपाली र आमा लक्ष्मी नेपालीको सन्तानका रूपमा दैलेखको नारायण नगरपालिकामा उनी जन्मिए ।...

बुवाको प्रेरणाले राजनीतिमा

दिनबन्धुु श्रेष्ठ कर्णाली प्रदेशसभा सदस्य हुुन् । वि.सं. २०१५ साल पुस १४ गते जुुम्लाको खलंगा बजारमा बुुवा भिमप्रसाद श्रेष्ठ र आमा कान्ती श्रेष्ठको सन्तानका रूपमा जन्मिएका उनी नेपाली कांग्रेसका पूर्व...

विमला केसी कर्णाली प्रदेशको भूूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । उनी वि.सं. २०३५ साल मंसिर २ गते बुुवा डम्मरसिं खत्री र आमा काली खत्रीको सन्तानका रूपमा रूकुुम पश्चिमको...

शर्मिला बिसी कोपिला भ्याली सुुर्खेतमा मनोसामाजिक परामर्शदाताको रूपमा कार्यरत छिन् । बुुवा नेकबहादुर बिसी र आमा चन्द्राकला बिसीको सन्तानका रूपमा गुुर्भाकोट नगरपालिकाको मेहेलकुुनामा उनको जन्म भयो । उनी महिला तथा बालबालिकाको...

प्रमी शाक्य सुर्खेत महिला जेसीज वर्ष–२०२० को अध्यक्ष हुन् । वि.सं. २०३६ साल भदौ ४ गते बुवा जीवनकुमार शाक्य र आमा रमादेवी शाक्यको सन्तानका रूपमा बाँकेको नेपालगन्ज उप–महानगरपालिकाको घरबारी टोलमा...

मदन खड्का एक सफल व्यवसायीका रूपमा परिचित नाम हो । उनी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कर्णाली प्रदेशका अध्यक्ष समेत हुन । वि.सं. २०३० असोज ३० गते बुवा बलबहादुर...

निडर पूर्णा

पूर्णा चालिसे जिल्ला समन्वय समिति सुर्खेतको सदस्य हुुन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भइ वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि...