साझा बिसौनी संवाददाता सुर्खेत, ११ चैत । स्थानीय प्रशासनले जिल्लामा हुने कालोबजारी रोक्न चासो देखाएको छ । नाकाबन्दीपछिको समयमा कालोबजारी बढेको गुनासोहरू बढ्दै गएको भन्दै प्रशासनले यसलाई नियन्त्रण गर्न...
साझा बिसौनी संवाददाता सुर्खेत, १० चैत । सरकारले वर्षेनी करोडौं रकम खर्च गरे पनि मध्यपश्चिम क्षेत्रमा क्षयरोगका बिरामीहरूको संख्या घट्न सकेको छैन । भारतसँगको खुला सीमाना र रोग लुकाउने...
सुर्खेत, १० चैत । जिल्लामा जंगल फँडानीसँगै व्यापक काठ तस्करी बढेपछि वन कर्मचारीहरू रातभर जाग्राम बस्न थालेका छन् । पछिल्लो समय तस्करहरूले मध्यरातमा अवैध काठ ओसार्न थालेपछि त्यसलाई रोक्न...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ चैत । पाठ्यपुस्तक नै नपाउने समस्या भोग्दै आएका सुर्खेतका विद्यार्थीहरूले यसपाली भने पर्याप्त मात्रामा पाउने भएका छन् । जिल्लामा रहेका सरकारी विद्यालयका विद्यार्थीहरूले यसअघि...
साझा बिसौनी संवाददाता सुर्खेत, ६ चैत । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा वीरेन्द्रनगर सरसफाइ अभियान सुरु गर्दा मुख्य बजारकै स्थानीयले साथ दिएनन् । संघलगायत विभिन्न निकायका प्रतिनिधिहरू झाडु लिएर...
गीता थापा सुर्खेत, ३ चैत । कुनैबेला श्रीमान् तथा परिवारका अन्य पुरुष सदस्यहरूको कमाइमा घरखर्च टार्दै आएका सुर्खेतको पूर्वी गाविसका महिलाहरू पछिल्लो समयमा भने आत्मनिर्भर बन्न थालेका छन् ।...
साझा बिसौनी संवाददाता सुर्खेत, २ चैत । मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले सबैभन्दा बलियो सुरक्षा घेरा जनता नै भएको बताएका छन् । जनताको सहयोगले मात्र प्रहरीले शान्ति सुरक्षा...
साझा बिसौनी संवाददाता सुर्खेत, २८ फागुन । उपप्रधानमन्त्री भीमबहादुर रावलले सुर्खेतका बाढीपीडितहरूको पुनस्र्थापनाको काम अब तीव्र गतिमा हुने बताएका छन् । देशमा जारी राजनीतिक गतिरोध र भूकम्पका कारण बाढीपीडितहरूको...
साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । दुई जनाको ज्यान गरी सुर्खेतमा फैलिएको संक्रमणका कारण थला परेका बिरामीहरूको उपचार सुरु भएको छ । जिल्लाको लगाम गाविसमा रहेको तालागाउँमा संक्रमण...
साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । पहिचान नभएको रोगका कारण पश्चिम सुर्खेतको लगाममा दुई जनाको ज्यान गएको छ । यस्तै हरेक घरका सदस्यहरू बिरामी भएपछि त्यहाँको एउटा सिङ्गो...
साझा बिसौनी संवाददाता सुर्खेत, २५ फागुन । वीरेन्द्रनगर–२१ की डिला विक ४८ वर्षकी भइन् । उनको अधिकांश समय घरभित्रकै काममा बित्यो । पहिले छोरी भएर त पछि बुहारी भएर...
साझा बिसौनी संवाददाता सुर्खेत, २४ फागुन । माइतीमा छँदा पनि गंगाले निकै दुःख गरिन् । घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले पनि उनले सानो उमेरदेखि नै श्रम गर्नुप¥यो...