बिसौनी संवाददाता सुर्खेत, २१ चैत ।  जिल्ला वन कार्यालय सुर्खेतले बल प्रयोग गरेरै अतिक्रमित क्षेत्र खाली गराउन थालेको छ । पटक–पटक आग्रह गर्दा पनि वन खाली नगराइएको भन्दै जिल्ला...

साझा बिसौनी संवाददाता सुर्खेत, २० चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खस जातिको बाहुल्यता रहेको कर्णाली प्रदेश समृद्ध भए मधेस खुशी हुने बताएका छन् । कर्णालीका...

बिसौनी संवाददाता सुर्खेत, २० चैत । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सुर्खेतका पाँच जना सांसदले यस वर्ष भौतिक पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएका छन् । चालु आर्थिक वर्ष २०७२÷०७३...

बिसौनी संवाददाता सुर्खेत, १९ चैत । अवैध लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । बिहीवार राती ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । एसएलसी परीक्षाको पहिलो  दिन । अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा । नयाँ स्थानमा परीक्षा केन्द्र । सबैले परीक्षामा कडाइ हुन्छ भन्ने सुनाएकाले पनि उनीहरूमा...

सुर्खेत, १८ चैत ।  प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा भएको छ । परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयको बासिन्दाको ढुंगा...

बिसौनी संवाददाता सुर्खेत, १८ चैत । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको धुलो पोतिएको छ । ओठमुख सुकेका...

साझा बिसौनी संवाददाता सुर्खेत, १६ चैत । बाली नलगाई बाँझो राखिएको खेतबारी जफत गर्ने नीति बनाउन वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् । खाद्य अधिकार सञ्जाल सुर्खेतको...

साझा बिसौनी संवाददाता सुर्खेत, १५ चैत । यसवर्षको एसएलसी परीक्षामा मध्यपश्चिम क्षेत्रका सबै परीक्षा केन्द्रहरू बालिकामैत्री हुने भएका छन् । महिनावारी भएका र सुत्केरी भएका छात्राहरूका लागि लक्षित गरी...

साझा बिसौनी संवाददाता सुर्खेत, १४ चैत ।  पहिलाको तुलनामा दोब्बर सिलिण्डर भित्रिँदा समेत सुर्खेतमा खाना पकाउने ग्यासको चरम अभाव भएको छ । भारतीय नाकाबन्दीको बेलामा समेत ग्यास पाएका यहाँका...

साझा बिसौनी संवाददाता सुर्खेत, १३ चैत । कानुनी रूपमा अमान्य भए पनि समाजमा अहिले पनि बहुविवाह गर्नेक्रम रोकिएको छैन । तर अब बहुविवाह गर्नेले कडा सजाय भोग्नुपर्ने भएको छ...

साझा बिसौनी संवाददाता सुर्खेत, १२ चैत । भेरी अञ्चलका जिल्लाहरूमा पछिल्लो समय लागूऔषध (ड्रग्स) को ओसारपसार तथा प्रयोग बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष फोर्स गठन गर्न लागेको छ...