साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । बैनी शिक्षाका लागि दिदी कार्यक्रम अन्तर्गत साटाखानीका २५ जना साना बैनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ग्लोबल एक्सन नेपाल संस्थाको सहयोगमा...
साझा बिसौनी संवाददाता मुगु, ७ माघ । गएको मगंलवार साझँबाट मुगुलगायत कर्णालीका विभिन्न जिल्लाहरूमा हिमपात भएपछि कर्णाली राजमार्ग अन्तर्गतको नाग्मा गमगढी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि...
साझा बिसौनी संवाददाता विराटनगर, ७ माघ । मोरङको रङ्गेली र डाइनियामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएकोे छ । बिहीवार मोरङको रङ्गेलीमा नेकपा एमाले निकट युवा सङ्घ नेपालले...
साझा बिसौनी संवाददाता रूकुम, ७ माघ । जिल्लाका खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाउँ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या...
साझा बिसौनी संवाददाता जुम्ला, ७ माघ । यहाँका दर्जन बढी दृष्टिविहिन युवा यतिबेला रोजगारीको खोजीमा भौंतारिरहेका छन् । आफूले प्राप्त गरेको योग्यता तथा सीपलाई राज्यले प्रयोगमा ल्याउने अवसर नदिँदा...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ । वीरेन्द्रनगरमा सञ्चालन भएको राष्ट्रिय पर्यटन, कृषि तथा लघुउद्यम महोत्सव सम्पन्न भएको छ । पर्यटन विकास मञ्च सुर्खेतले आयोजना गरेको महोत्सव आइतवार सम्पन्न...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ । यस दैनिकका सम्पादक ललितबहादुर बुढा पुरस्कृत भएका छन् । पर्यटन विकास मञ्च सुर्खेतले यस वर्षको पर्यटन पत्रकारिता पुरस्कारबाट सम्पादक बुढालाई सम्मान गरेको...
साझा बिसौनी संवाददाता मुगु, ३ माघ । दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन्...
साझा बिसाैनी सवाददाता दैलेख, ३ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दैलेखको अध्यक्षमा नरेन्द्र थापा चयन भएका छन् । संघको आइतवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा...
साझा बिसौनी संवाददाता सुर्खेत, ३ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरले घुस लिँदा लिँदै १ नम्बर नापी कार्यालयका सर्वेक्षक जीवच्छलाल यादवलाई पक्राउ...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । नेपाल पत्रकार महासंघ सुर्खेतले पछिल्ला दिनमा जिल्लाका पत्रकारमाथि विभिन्न पक्षबाट भएको दुव्र्यवहारको घटनाप्रति भत्र्सना गरेको छ । महासंघको बुधवार वीरेन्द्रनगरमा सम्पन्न बैठकले...
साझा बिसौनी संवाददाता सुर्खेत, २९ पुस । सुर्खेतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउने भएका छन् । यहाँका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको बुधवार सरुवा भएपछि नयाँ सीडीओ सुर्खेत...