साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ । थारु समुदायको संस्कृति संरक्षणमा गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । थारु कल्याणकारिणीसभा सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको माघी मिलन कार्यक्रमका सहभागीहरूले...
साझा बिसौनी संवाददाता सुर्खेत, १० माघ । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा माघ १२ गते वीरेन्द्रनगरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । पार्टीले...
सुर्खेत, १० माघ । (साबिस) वीरेन्द्रनगर १८ तातापानीस्थित एड्भान्स एकेडेमी सुर्खेतमा आइतवारदेखि खेलकुद सप्ताह सुरु भएको छ । एकेडेमीका सञ्चालक समिति सचिव जीवन शाहीले दीप प्रज्वलन तथा छेलो प्रहार...
सुर्खेत, १० माघ । (साबिस) जिल्लाको इलाका नं. ६ को इलाकास्तरीय योजना तर्जुमा बैठक आइतवार अवलचिङमा सम्पन्न भएको छ । इलाका बैठकले आर्थिक विकास, सामाजिक विकास, संस्थागत विकास, भौतिक...
साझा बिसौनी संवाददाता सुर्खेत, ९ माघ । अमेरिकन दुतावास तथा नेल्टाद्वारा सञ्चालित अङ्ग्रेजी एक्सेस माइक्रोस्कलरसीप प्रोग्रामका विद्यार्थीहरूले वीरेन्द्रनगरमा जेब्राक्रस निर्माण गरिदिएका छन् । सुर्खेत एक्सेस सेन्टरका शिक्षक र विद्यार्थीहरूले...
सुर्खेत, ९ माघ । (साबिस) सोसल एकेडेमी बोर्डिङ स्कुल वीरेन्द्रनगर–४ भैरवस्थानको अभिभावक भेला शनिवार सम्पन्न भएको छ । भेलाले ऐनबहादुर शाहीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।...
सुर्खेत, ९ माघ । (साबिस) नेपाल रेडक्रस सोसाइटी ईत्राम उपशाखाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सचिव प्रकाश पौडेलले गत आर्थिक वर्षमा भएका गतिविधिको प्रगति...
सुर्खेत, ९ माघ । (साबिस)यही माघ १ गतेदेखि ५ गतेसम्म सहारेको बोटेचौर सुर्खेतमा सञ्चालन भएको माघी मेला–२०७२ एवम् भेरी राप्ती अञ्चलस्तरीय लघु, घरेलुु, कृषि,जडिबुटी प्रदर्शनी तथा व्यापार महोत्सवको आय–व्यय...
सुर्खेत, ९ माघ । (साबिस) अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतको ११ औं वार्षिक साधारणसभा तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वरोजगारका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको...
साझा बिसौनी संवाददाता सुर्खेत, ९ माघ । भेरी कृषि बजार सहकारी संस्था सहारे–८, बोटेचौर, सुर्खेतको एघारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष खुमा ढकालको सभापतित्वमा सम्पन्न...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ माघ । बालविवाहका कारण महिलाहरूले विभिन्न हिंसाहरू सहनु परेको भन्दै सरोकारवालाहरूले बालविवाह अन्त्य गर्नुपर्ने बताएका छन् । बालविवाह र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ माघ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको बिहीवार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिले आगामी दिनहरूमा नयाँ कामहरू गरेर देखाउने...