साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन । विभिन्न मुद्दामा दोषी ठहर भएर पनि हालसम्म पक्राउ नपरेका अपराधीहरूको खोजी गरिदिन जिल्ला अदालत सुर्खेतले सार्वजनिक आग्रह गरेको छ । मुद्दाको फैसला...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन ।  मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले निजी एम्बुलेन्सलाई अस्पतालभित्र प्रवेश गर्न रोक लगाएको छ । अस्पतालको मूल गेटभन्दा भित्र प्रवेश गर्न अस्पताल प्रशासनले रोक...

पाँच लाख सङ्कलन

साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन । राकममा सञ्चालन भइरहेको सिम्ता धार्मिक महोत्सवको पहिलो दिनमा पाँच लाख ९८ हजार नगद सङ्कलन भएको छ । सिम्ता बहुमुखी क्याम्पसको नयाँ भवन...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन । ६६ औं प्रजातन्त्र दिवसको अवसरमा बिहीवार वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । बिहीवार राजनीतिक दल र कर्मचारीबीच मैत्रीपूर्ण फुटबलका साथै नगर...

साझा बिसौनी संवाददाता सुर्खेत, ६ फागुन ।  बाबुआमाले छोडेपछि टुहुरा बनेका वीरेन्द्रनगर–२० बाङ्गेसिमलका तीन बालबालिकालाई खाद्यन्न तथा शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत...

साझा बिसौनी संवाददाता सुर्खेत, ५ फागुन । पूर्वी सुर्खेतको राकममा सिम्ता धार्मिक महोत्सव सुरु भएको छ । राकममा रहेको सिम्ता बहुमुखी क्याम्पसको समग्र विकास र प्राविधिक विषय सञ्चालनका लागि...

रणनैतिक योजनामा छलफल

साझा बिसौनी संवाददाता सुर्खेत, ५ फागुन । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको छ । विश्वविद्यालयको २० वर्षे शैक्षिक रणैनैतिक योजना निर्माण सम्बन्धी बुधवार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम...

व्यवसायिक योजना तालिम

सुर्खेत, ५ फागुन । (साबिस) व्यवसायिक योजना विकास सम्बन्धी तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।...

साझा बिसौनी संवाददाता दैलेख, ४ फागुन । दैलेखमा दुई जना शिशुको ज्यान जाने गरी फैलिएको रोगको संक्रमण अन्य स्थानमा समेत फैलिन थालेको छ । चारदिन अघि स्थानीय बालबालिकाहरूमा देखापरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, ४ फागुन ।  सुर्खेत इलेक्ट्रोनिक वस्तुगत समितिको अध्यक्षमा भुवन ज्ञवाली चयन भएका छन् । इलेक्ट्रोनिक व्यवसायीहरूको मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ...

तालिम सम्पन्न

सुर्खेत, ४ फागुन । (साबिस) किर्डाक नेपाल सुर्खेतद्वारा सञ्चालित संवाद केन्द्रका सहजकर्ताहरूका लागि १० दिने संवाद सहजीकरण तालिम सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेशनको सहयोगमा सञ्चालन भएको उक्त तालिम...

सुर्खेत, ३ फागुन । (साबिस) माटोको ढिस्कोमा पुरिएर सुर्खेतमा एक जनाको ज्यान गएको छ । जिल्लाको गर्पन गाविस–२ मेहेलीमा माटोको ढिस्कोले पुरिएर सोमवार एक जनाको ज्यान गएको हो ।...