साझा बिसौनी संवाददाता पोखरा, १२ फागुन । म्याग्दीमा जहाज दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर बुधवार म्याग्दीमा दुर्घटना हुँदा जहाजमा सवार...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ फागुन । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय, व्यवस्थापन सङ्कायले २० वर्षे रणनीतिक योजना निर्माणका लागि शनिवार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ फागुन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेत क्षेत्र नं. ३ को क्षेत्रीय भेला शनिवार बावियाचौरमा सम्पन्न भएको छ । भेलामा संगठन जिल्ला कमिटी कोषाध्यक्ष...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ फागुन । बाढीपीडितहरूलाई लक्षित गरी एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर शनिवार हरिहरपुरमा सम्पन्न भएको छ । आयुर्वेदिक औषधिको सहज पहुँच तथा प्रचार गर्ने...
साझा बिसौनी संवाददाता सुर्खेत, ८ फागुन । साझेदारी विकास परियोजना अन्तर्गत युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको युवा अभियान, सुर्खेतले पश्चिम सुर्खेतका चार वटा गाविसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ फागुन । नेकपा एमालेका स्थानीय कमिटी सदस्य एवम् पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले अब आउने निर्वाचनबाट नेकपा एमाले नै मुलुकको प्रमुख शक्ति हुने दावी गरेका...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ फागुन । ६६ औं प्रजातन्त्र दिवस शुक्रवार सुर्खेत लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको...
सुर्खेत, ७ फागुन । (साबिस) चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था साटाखानी–४ सुर्खेतको आयोजनामा एक दिने सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । साटाखानीको खाँडदेवी उच्च माध्यमिक विद्यालयमा...
साझा बिसौनी संवाददाता दैलेख, ७ फागुन । प्रजातन्त्र दिवसका अवसरमा दैलेख उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघको आयोजनामा दैलेख अस्पतालका बिरामीहरूलाई शुक्रवार फलफूल वितरण गरिएको छ । जिल्लास्तरीय...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ फागुन । वीरेन्द्रनगर–१९ मा संवाद केन्द्रको उद्घाटन गरिएको छ । जिल्ला शिक्षा अधिकारी दीपा हमालले शुक्रवार एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरेकी हुन् । कार्यक्रममा...
साझा बिसौनी संवाददाता सुर्खेत, ७ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ सुर्खेतको प्रथम जिल्ला अधिवेशन शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सुर्खेतको सहारे–८ बोटेचौरमा भएको अधिवेशनले दलबहादुर...
सुर्खेत, ७ फागुन । (साबिस) नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेतले क्षेत्रीय भेलाको मिति तोकेको छ । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न जिल्ला समितिको पूर्ण बैठकले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रस्तरीय...