साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन ।  साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय) वीरेन्द्रनगरमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनलमा...

साझा बिसौनी स‌वाददाता सुर्खेत, २६ फागुन । सुर्खेतको लगाममा पहिचान नभएको रोगका कारण गाउँ नै थला परेको छ । एक साता अघिदेखि गाउँमा फैलिएको संक्रमणका कारण दुई जनाको ज्यान...

  साझा बिसौनी संवाददाता सुर्खेत, २३ फागुन । गर्मी मौसम सुरु भएसँगै आगलागीको खतराबाट जोगिन सचेतनामूलक कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । खडेरीको समयमा राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीको...

राष्ट्रिय समाचार समिति सुर्खेत, २२ फागुन ।  झण्डै १५ वर्ष भारतमा मजदुरी गर्दा पनि घरखर्च चलाउन मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै कतार हानिएका भीमबहादुर गुरुङ्गको सपना...

साझा बिसौनी संवाददाता सुर्खेत, २१ फागुन । राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सुर्खेतबाट तीन जनाले उम्मेदवारी दिएका छन् । पार्टीको केन्द्रीय सदस्य पदका लागि सुर्खेतबाट नेताहरू...

साझा बिसौनी संवाददाता सुर्खेत, २१ फागुन । काँक्रेविहार विकास बैंक सुर्खेतले गत आर्थिक वर्षमा रहेको २६ लाख ५७ हजार रूपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । आर्थिक वर्ष...

साझा बिसौनी संवाददाता सुर्खेत, २१ फागुन । एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएका खेलमा शिवविहार पुस्तकालय युवा क्लब र वीरेन्द्रनगर स्पोर्टस् क्लब विजयी भएका छन् । शिवविहारले...

दिवसमा रक्तदान

साझा बिसौनी संवाददाता सुर्खेत, २१ फागुन । एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुर्खेतले  आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...

साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । प्रदेश नम्बर ६ को समृद्धिका आधार पहिचान गर्न र विकासको योजना तयार गर्न सुरु भएको भेला सम्पन्न भएको छ । बिहीवारदेखि वीरेन्द्रनगरमा...

साझा बिसौनी संवाददाता डोल्पा, २१ फागुन ।  सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाए पनि डोल्पाली विद्यार्थीका हातमा अझै ऐच्छिक विषयका पाठ्यपुस्तक परेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । सात प्रदेशसहितको संविधान जारी भएसँगै स्थानीयस्तरमा प्रदेशको भौतिक विकास र आर्थिक समृद्धिको बहस सुरु भएको छ । प्रदेश नम्बर ६ को समृद्धिका...

साझा बिसौनी संवाददाता सुर्खेत, २० फागुन । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि दैनिक १५ लाख लिटर भन्दा बढी पानी भित्रिने भएको छ । दैनिक २५ लाख ९२ लिटर...