साझा बिसौनी संवाददाता सुर्खेत, २९ फागुन ।  तेक्वान्दो खेलाडीहरूको नेतृत्वमा शनिवार वीरेन्द्रनगरमा सरसफाइ गरिएको छ । ‘वीरेन्द्रनगर हाम्रो, स्वच्छ सफा राम्रो’ भन्ने मूलनाराका साथ हरेक शनिवार नगर सरसफाइ अभियान...

साझा बिसौनी संवाददाता सुर्खेत, २८ फागुन । भाइरल ज्वरोका कारण थला परेका बिरामीहरूको उपचारका लागि पश्चिम सुर्खेतको लगाममा रहेको तालागाउँ पुगेका स्वास्थ्यकर्मीहरूले दोस्रो दिन पनि उपचार जारी राखेका छन्...

सुर्खेत, २८ फागुन । (साबिस) बावियाचौर स्पोर्टस् क्लबलाई पराजित गर्दै सिद्धपाइला स्पोर्टस् क्लब जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको तेस्रो हुन सफल भएको छ । शुक्रवार तेस्रो र चौथो स्थानका लागि...

युवा अभिमुखीकरण

साझा बिसौनी संवाददाता सुर्खेत, २८ फागुन । जिल्ला खेलकुद विकास समिति सुर्खेत अन्तर्गतको नमुना सूचना केन्द्रको आयोजना र एकता फाउण्डेशनको समन्वयमा एक दिने युवा अभिमुखीकरण कार्यक्रम शुक्रवार लेखफर्सामा सम्पन्न...

सात महिनापछि आफन्तको काख

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । घरको आर्थिक अवस्था कमजोर भएपछि पूर्वी सुर्खेतको सहारे निवासी सीता गाइन वैदेशिक रोजगारीमा गइन् । गाउँमा मिस्त्रीको काम गर्दै आएका उनका श्रीमान्...

स्काई क्लब फाइनलमा

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन । साथी खोर्के युवा (स्काई) क्लब यसवर्षको जिल्लास्तरीय लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको सेमिफाइनलमा बावियाचौर स्पोर्टस् क्लबलाई ३–० ले...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन ।  प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूका लागि दुई दिने अभिमुखीकरण तालिम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला...

साझा बिसौनी संवाददाता सुर्खेत, २७ फागुन ।  स्थानीय सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सहारे गाविसमा बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन भएको छ । सहारे गाविसको आयोजना तथा असल...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । सुर्खेतमा साढे तीन लाख भन्दा बढी व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालयले...

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन । सुर्खेत उपत्यकामा खानेपानीको हाहाकार नै हुने संकेत देखिएको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले...

मन्टेश्वरी तालिम

सुर्खेत, २६ फागुन । (साबिस) विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले मन्टेश्वरी तालिम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।...

संगठनमा थापा

साझा बिसौनी संवाददाता सुर्खेत, २६ फागुन ।  एकीकृत नेकपा (माओवादी) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुर्खेतको अध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन् । बुधवार वीरेन्द्रनगरमा सम्पन्न सङ्गठनको पाँचौं...