बावियाचौर विजयी

सुर्खेत, २० फागुन । (साबिस) जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार पनि दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा सिद्धपाइला युवा क्लबले जीवनज्योति युवा क्लबलाई १–०...

सुर्खेत, २० फागुन । (साबिस) ‘सक्षम किशोरी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ बालविवाह विरुद्ध किशोरी सम्मेलन बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय र सिमान्तकृत...

हुलाक सेवा सुधारमा जोड

सुर्खेत, २० फागुन । (साबिस) परम्परागत शैलीमा सञ्चालन भएकाले हुलाक सेवा प्रभावकारी हुन नसकेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको आयोजनामा बिहीवार भएको...

शिवरात्री मेलाको तयारी

सुर्खेत, २० फागुन । (साबिस) यस वर्ष पनि वीरेन्द्रनगरको लाटीकोइलीमा शिवरात्री मेला लाग्ने भएको छ । हिन्दु धर्मावलम्बीहरूको पर्वको रूपमा रहेको शिवरात्रीको अवसरमा हरेक वर्षजस्तै यस वर्ष पनि मेला...

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  साथी खोर्के युवा (स्काई क्लब) वीरेन्द्रनगरमा सञ्चालित एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ख’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा...

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  भेरीगंगा नगरपालिका वडा नं. ११ निवासी एक दम्पतीले दिवंगत आफ्नी छोरीको सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । जयबहादुर वली र अंगकुमारी...

वक्तृत्वकला सम्पन्न

साझा बिसौनी संवाददाता सुर्खेत, १९ फागुन ।  श्री कृष्ण संस्कृत तथा साधारण उच्च माविमा ‘राष्ट्रिय एकता आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ । वक्तृत्वकलामा ११ जना...

नेपालगन्ज, १९ फागुन । (साबिस) मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख केन्द्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा पहिलोपटक मुटुरोग कार्डियोलोजी सेवा सुरु भएको छ । अस्पतालमा कोठामा कार्डियोलोजी सेवाको ओपिडी कक्ष सञ्चालन...

सुर्खेत, १८ फागुन । (साबिस) एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति सुर्खेतको अध्यक्षमा महेश जिसी निर्वाचित भएका छन् । सङ्गठनको २१...

साझा बिसौनी संवाददाता दैलेख, १८ फागुन ।  जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष तीर्थनारायण श्रेष्ठ सम्मानित भएका छन् । जिल्ला विकास समिति दैलेखले जिल्लाको खेलकुद क्षेत्रको उन्नयन र विकासमा...

जिल्ला परिषद्मा के भयो ?

साझा बिसौनी संवाददाता सुर्खेत, १७ फागुन ।  जिल्ला विकास समिति सुर्खेतले केही दिन पहिला सम्पन्न भएको जिल्ला परिषद्का निर्णयहरू सार्वजनिक गरेको छ । कार्यालयले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर...

साझा बिसौनी संवाददाता दैलेख, १६ फागुन । सरकारी अधिकारीहरूले दैलेखमा फैलिएको संक्रमण नियन्त्रणमा आएको दाबी गरिरहँदा थप दुई बालकको ज्यान गएको छ । जिल्लाको लयाँटीविन्द्रासैनी गाविसमा फैलिएको संक्रमणबाट स्थानीय...