साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । नेपाल मगर संघ सुर्खेतको आयोजनामा एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा मगर संघमा आवद्ध पदाधिकारीहरू तथा मगर अगुवाहरूका...

साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । कोपिला माध्यमिक विद्यालय पर्सेनीको ५१ औं वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर शाहीको सभापतित्व...

साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय समितिले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति प्रतिक्षालय...

साझा बिसौनी संवाददाता दैलेख, जेठ १ । दैलेखमा मगरढुट मातृभाषा बचावटका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा नेपाल मगर...

फलफूल वितरण

साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ नेपालको स्थापना दिवस सुर्खेतमा ज्येष्ठ नागरिकहरूसँग मनाइएको छ । आफ्नो २६ औं स्थापना दिवसको अवसरमा युवा...

साझा बिसौनी संवाददाता सुर्खेत, ३१ वैशाख । नेकपा एमाले सुर्खेतले मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । जिल्ला कमिटीको शुक्रवार सम्पन्न बैठकले जेठ ३ गते २३ औं...

सुर्खेत, ३१ वैशाख । (साबिस) स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना अन्तर्गत स्थानीय पत्रकारहरूको लागि सामाजिक जवाफदेहिता र असल शासन सम्बन्धी क्षमता अभिवृद्धि दुई दिने तालिम शुक्रवार देखि वीरेन्द्रनगरमा सुरु...

सुर्खेत, ३१ वैशाख । (साबिस) हवाहुरी र वर्षातका कारण तातापानी–८ जामु सुर्खेतको जनज्योति निम्न माध्यमिक विद्यालयमा करिब नौ लाख बराबरको क्षति भएको छ । शुक्रवार दिउँसो २ बजेतिर आएको...

साझा बिसौनी संवाददाता सुर्खेत, ८ वैशाख । जिल्लामा बोर्डिङ्ग (संस्थागत विद्यालय) हरूमा गत वर्षकै शुल्क कायम हुने भएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गतवर्ष निर्धारण गरिएको शुल्क कार्यान्वयन...

साझा बिसौनी संवाददाता सुर्खेत, ८ वैशाख । कृषि सेवा केन्द्र कुनाथरीमा प्राविधिक सेवा उपलब्ध गराउनका लागि दरबन्दी अनुसारका प्राविधिक खटाउन सेवाग्राहीले माग गरेका छन् । असल शासन क्लब जिल्ला...

साझा बिसौनी संवाददाता सुर्खेत, ८ वैशाख । नेकपा एमाले गाउँ कमिटी लेखफर्सा सुर्खेतलाई एक परिवारले निःशुल्क जग्गा दान गरेको छ । पार्टीको कार्यालय भवन निर्माण गरी पार्टीका गतिविधिहरू सञ्चालनमा...

साझा बिसौनी संवाददाता सुर्खेत, ७ वैशाख ।  १४ वर्षमुनीको नेपाली राष्ट्रिय फुटबल टोली निर्माणका लागि छनौट गरिएको उत्कृष्ट २५ खेलाडीमा सुर्खेतका रोशन राना मगर पर्न सफल भएका छन् ।...