सुर्खेत, २१ जेठ । (साबिस) प्रदेश नं. ६ को विकास माग्न व्यवसायीहरूको एक टोली काठमाडौं गएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको टोली विकास माग्न शुक्रवार राजधानी प्रस्थान...

सुर्खेत, २१ जेठ । (साबिस) नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा डोर टू डोर प्रतियोगिता सञ्चालन गरिएको छ । कार्यक्रम शुक्रवारदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल...

सुर्खेत, २१ जेठ । (साबिस) शिव उच्च मावि लाटीकोइलीले महिनावारी सरसरफाइ र व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका एक...

नगर कमिटीको बैठक

सुर्खेत, २१ जेठ । (साबिस) नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीको बैठक शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्यूरो सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यता तथा एमाले जिल्ला कमिटी...

साझा बिसौनी संवाददाता सुर्खेत, १८ जेठ । लक्षितवर्गको बजेट अन्तगर्त शिव उच्च मावि धुलियाविटले विपन्नवर्गका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई...

सुर्खेत, १७ जेठ । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा जेठ २५ गते वीरेन्द्रनगरमा आमसभा हुने भएको छ । उक्त आमसभालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन...

जाजरकोट, १७ जेठ । वर्षासुरु भएसँगै पहिरोको उच्च जोखिमका कारण गाउँ नै बग्ने खतरा बढेको भन्दै जाजरकोटका चार गाउँका बस्ती अन्यत्रै सार्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको छ ।...

साझा बिसौनी संवाददाता जुम्ला, २ जेठ । लामो समयदेखिको सुख्खा खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ । खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २ जेठ । भाषा तथा संस्कृति अन्तरपुस्तामा हस्तान्तरण अनिवार्य भएको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । नेपाल मगर महिला संघले आयोजना गरेको...

साझा बिसौनी संवाददाता सुर्खेत, २ जेठ । स्वास्थ्यचौकी विद्यापुरको सामाजिक परीक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको...

सुर्खेत, १ जेठ । (साबिस) यूथ फर चिल्डे«न, कालागाउँ शाखाको स्थापना दिवसको अवसरमा शनिवार वीरेन्द्रनगर–१८ उत्तरगंगास्थित जलेश्वरधाम मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यूथ फर चिल्ड्रेनका अध्यक्ष...

साझा बिसौनी संवाददाता सुर्खेत, १ जेठ । जिल्लामा रहेका कृषकहरूले सामूहिक लगानीमा डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । विचौलियाले कृषकलाई उचित मूल्य पनि नदिएको तथा गुणस्तरीय दुध उपभोक्तालाई पनि नदिएको...