सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–११ की आशिका ढकाललाई दृष्टिविहीन भएकै कारण घरबाट बाहिर जान समस्या भएको थियो । कतै बाहिर जानु परेमा उनलाई छिमेकी वा परिवार तथा साथीको सहारा चाहिन्थ्यो । धर्मा कार्कीको...

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा (एमाले)को सचिव पदमा उम्मेदवारी दिएका छन् । एमालेको जारी ११औँ महाधिवेशनमा कँडेलले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् । कर्णालीबाट...

जनअपेक्षा सम्बोधन गर्न जोड

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने बताएका छन् । ‎बुधवार प्रदेश योजना आयोगद्वारा वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले...

सुर्खेत: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सुर्खेतबाट पुनः पूर्णबहादुर खड्का र हृदयराम थानीलाई सिफारिस गरेको छ । सुर्खेतको क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस...

सुर्खेत: मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको...

संसदीय दलबाट शर्माको राजीनामा

सुर्खेत: नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । उनले बुधवार राजीनामा घोषणा गरेका हुन् । माओवादी र नेकपा (एकीकृत समाजवादी )सहितका दलहरू मिलेर...

सुर्खेत: कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही मुछिएको वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएकाहरूलाई सजाय हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकाले...

बालविवाह रोक्न विमर्श

सुर्खेत: कर्णालीमा बालविवाह रोक्न विमर्श गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालविवाह तथा यसका मुद्दाहरूमा प्रदेशस्तरीय विचार विमर्श गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम...

तिहारको चहलपहल

सुर्खेत: तिहार सुरू भएसँगै बजारमा चहलपहल बढेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा तिहारका सरसामान किनमेल गर्नेको भिड लागेको छ । उपभोक्ताहरूले लक्ष्मीपूजा र भाइटीकाका दिन आवश्यक पर्ने सामान खरिद गर्न थालेका...

खस भाषाको शब्दकोश सार्वजनिक

सुर्खेत: पहिलो पटक खस भाषाको शब्दकोश तयार पारिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको शब्दकोश ‘खसिया आखर’ बुधवार सार्वजनिक गरिएको छ । जुम्लाका लेखक रमानन्द आचार्यले शब्दकोष...

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालुतर्फको बजेट कटौती गर्न लागेको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सबैभन्दा धेरै सुर्खेतमा २१ करोड रूपैयाँभन्दा बढीको सरकारी सम्पत्तिको...

‘आन्दोलनभित्र षड्यन्त्र पनि भयो’

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका नाममा योजनाबद्धरूपमा सार्वजनिक र निजी संरचनाहरूमाथि आक्रमण गरिएको बताएका छन् । बिहीवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जेन–जीले आह्वान गरेको...