सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुर्खेत क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो...
सुर्खेत: कर्णाली प्रदेशका कृषकहरूले उत्पादन गरेको मह प्रवद्र्धन गर्नका लागि सुर्खेतमा दोस्रो प्रादेशिक मह महोत्सव आयोजना गरिएको छ । चौँथो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाल मौरीपालक महासंघ कर्णालीले महोत्सव...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीतन्त्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् । परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचनाका कारण जनअपेक्षाअनुसारको गतिमा विकास निर्माणका काम अघि बढ्न नसकेको गुनासो उनको छ ।...
सुर्खेत: माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधवार सुर्खेतमा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर दुई पदका लागि नेपाली...
सुर्खेत: कर्णाली प्रदेशमा मह प्रशोधन केन्द्र स्थापना गरिएको छ । वीरेन्द्रनगर–१२ बिरुवाबारीमा ‘गोल्ड कर्णाली हनी’ नामाकरण गरेर कर्णाली मह प्रशोधन साझा सुविधा केन्द्रमार्फत सञ्चालन गर्नेगरी स्थापना गरिएको हो ।...
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन् । सोमवार मुख्यमन्त्री कँडेल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा आयोजनाको अनुगमन गरेका हुन् ।...
सुर्खेत: नेकपा (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले नै चुनाव गराउन नचाहेको बताएका छन् । वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप...
सुर्खेत: सुर्खेतको बुलबुलेमा नयाँ चरा फेला परेको छ । कृषि तथा वन विश्वविद्यालय हेटौंडामा स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले बुलबुले तालमा नयाँ चरा रातोकण्ठे डुबुल्की चरा फेला पारेका...
सुर्खेत: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट झकबहादुर मल्ल ‘सुदीप’ को नाम सिफारिस गरेको छ । आगामी फागुनमा हुने...
सुर्खेत: आगलागी नियन्त्रणका लागि सुर्खेत विमानस्थल परिसरभित्र मानविय सहायता तथा विपद् उद्वार पोखरी निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको...
सुर्खेत: गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकलाई अप्ठ्यारोबाट सहजतातर्फ लैजानका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशस्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै अर्यालले आवधिक निर्वाचन नै सुशासनको आधार...
सुर्खेत: कर्णाली महिला सम्मेलनले आठ बुँदे घोषणापत्र जारी गरेको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको सम्मेलनबाट सबै क्षेत्रको नेतृत्वमा महिला सहभागिता सुनिश्चित गर्न घोषणापत्र जारी गरिएको हो । नागरिक...