स्वास्थ्यसेवामा रहेका विकृतिका विरुद्ध गत कार्तिक २८ गते देखि अनसन कसिरहेका त्रिवि शिक्षण अस्पतालका करिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थन जनाउदै जाजरकोटका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा काहेकका सबै सेवाहरु बन्द...
सरकारले ५ नं प्रदेशलाई टुक्र्याउने गरी मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध रोल्पामा विरोध भएको छ । संशोधन प्रस्ताव दर्ता गराउन सरकारले तयारी गरेदेखि नै रोल्पामा विरोध...
संविधान संशोधन विधेयक विरुद्ध सुर्खेतमा पनि प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी र युवाहरुले वीरेन्द्रनगरमा राँके जुलुस निकालेर सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गरेका...
आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसिसी यु १९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार जारी गरेको खेल तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ।...
सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु संशोधनको पक्षमा छन् । जसरी पनि यो...
चन्दननाथ बाबाको मन्दिरबाट विभिन्न मूर्ति चोरीको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को एक टोली जुम्ला पुगेको छ । ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलको नेतृत्वमा तीन सदस्यीय...
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ मा...
मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगिता मंगलवारदेखि सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगरस्थित खुल्ला कभर्डहलमा मंगलबार क्षेत्रीय उसु छनौट प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै उच्च अदालत सुर्खेतका...
मन्त्री परिषद्ले मंगलवार साँझ दर्ता गराएको संविधान संशोधनको प्रस्ताव यदी पारित भएमा हालको मध्यपश्चिममा पर्ने दुई वटा जिल्ला सिंगै र एउटाको आधा भाग प्रदेश नं. ४ मा गाभिने भएको...
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् पूर्वमन्त्री यामलाल कंडेलले नेकपा एमाले संविधान संशोधनको विरोधी नभएको बताएका छन् । मंगलवार सुर्खेतमा पत्रकारहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले संविधान संशोधनको...
सुर्खेत, १४ मंसिर । नेकपा एमालेको सुर्खेतमा हुने प्रदेश भेलाको तयारी पूरा भएको छ । एमालेले प्रदेश नं. ६ को कार्यकर्ता भेला मंसिर १७ र १८ गते सुर्खेतको वीरेन्द्रनगरमा...
सुर्खेत, १४ मंसिर । मंसिर २३ देखि पुस ३ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा भलिबल र लोकनृत्य प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । प्रदेशस्तरीय...