शिक्षाशास्त्र संकायका दुइ वटा सेमेस्टरको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजासहित)

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र संकायले गत कात्तिक र मंसिरमा सञ्चालन गरेको स्नातक र स्नातकोत्तर तह दोस्रो सेमेस्टरको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

स्नातकमा ८ जना र स्नातकोत्तरमा ११ जना उत्तिर्ण भएको विश्वविद्यालयले जनाएको छ । यो परीक्षामा अनुत्तीर्ण विद्यार्थीले पुनर्योग गराउन चाहेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन फाराम भर्न सकिने जनाइएको छ ।

यसैगरी गत साउनमा सञ्चालित शिक्षाशास्त्र संकायको स्नातक र स्नाकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ ।

result-001

दोस्रो सेमेस्टरको नतिजा

result-2-001