थाइल्याण्डमा जारी एशिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय ब्यहोर्नेक्रममा नेपालले बंगलादेशसँग ९२ रनले पराजित भएको छ । १३४ रनको बिजयलक्ष्य पछ्याएको नेपाल १७।३ ओभरमा ४१...

पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्तावविरुद्ध रोल्पा र प्युठानबासीले संयुक्त आन्दोलन चर्काउँदै लगेका छन् । सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू छुट्टाउने विधेयक संसदमा पेस गर्न लागेको खबर पाएलगत्तै...

चामलका निम्ति खाद्य संस्थान गोदाममा लाइन बस्नुपर्ने बाध्यताजस्तै मुगुका स्थानीयले अहिले त्यही नियति नुन लिन भोगिरहेका छन् । साल्ट टेड्रिङले १० देखि दिउँसो ४ बजेसम्म नुन वितरण गर्ने गरेको...

अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको छ । रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा...

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सचिवमा सुर्खेतका देवेन्द्र सेजुवाल निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा भएको समाजको १९ औं राष्ट्रिय अधिवेशनमा मानव अधिकार तथा शान्ति समाज, सुर्खेतका निवर्तमान...

नेपाली महिला टोली टी–२० एसिया कपको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । कमजोर ब्याटिङ गरेको...

एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले आज (सोमबार) श्रीलङकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने एक बजेपछि थाइल्याण्डस्थित थाइ क्रिकेट स्टेडियमम सुरु हुनेछ ।...

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको...

आफुखुसी मासुको मूल्य वृद्धि

सुर्खेत, १२ मसिर । यहाँका व्यवसायीहरुले आफूखुसी मासुको मूल्यवृद्धि गरेका छन् । प्रति केजी पाँच सयमा बिक्री हुँदै आएको खुसीको मासुको मूल्य वृद्धि गरी ६ सय रुपैयाँ बनाइएको हो...

सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आइतवारको बैठकमा पनि दर्ता हुन सकेन । मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने...

काठमाण्डौमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुर्खेती कलाकार प्रेमदेव गिरीले निर्देशन गरेको फिल्म उत्कृष्ट भएको छ । सुर्खेतको अर्का कलाकार रत्नबहादुर विश्वकर्माको जीवनमा आधारित रहेर यो फिल्म बनाइएको हो...

जुल्लाको चन्दननाथ मन्दिरमा चोरी भएपछि स्थानीयबासी प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । प्रहरी र प्रशासनको छेउमै रहेको मन्दिरभित्रबाट बहुमूल्य मुर्ति चोरी भएपछि स्थानीयहरुले आन्दोलन थालेका हुन् । आइतबार बिहानैदेखि...