सुर्खेत, ७ असार । प्रदेश नम्बर ६ का किसानहरूले कृषिको विकास र सुधारका लागि निर्माण भएका नीतिहरू कागजमा मात्र सीमित भएको गुनासो गरेका छन् । निर्माण भएका नीतिहरू कार्यान्वयन...

सुर्खेत, ८ असार । वीरेन्द्रनगरको फोहोर अब रातको समयमा संकलन गरिने भएको छ । नगरपालिका अन्तर्गत मुख्य बजार क्षेत्रको फोहोर अब रातीको समयमा संकलन गरेर व्यवस्थापन गर्न लागिएको हो...

सुर्खेत, ५ असार । दैलेखको गुराँस गाउँपालिकाले महŒवकांक्षी निर्णय तथा योजनाहरू सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले विकासका लागि एक दर्जन महŒवकांक्षी नीतिगत योजना अघि सारेको हो...

सुर्खेत, ७ असार । सर्पले टोक्दा सुर्खेतमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बराहताल गाउँपालिका–४ तरंगामा सर्पले टोक्दा बालिकाको मृत्यु भएको हो । आइतवार राती ८ बजेतिर कोठामा...

सुर्खेत, ४ असार । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा अध्ययन हुने विभिन्न संकायको पाठ्यक्रम परिमार्जन गरिने भएको छ । सेमेस्टार प्रणालीलाई लागू गरेको विश्वविद्यालयले एक चक्र निर्माण पूरा भएको पाठ्यक्रमलाई समय सापेक्ष...

सुर्खेत, ४ असार । पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजना तथा जिल्ला समन्वय समिति सुर्खेतको आर्थिक सहयोगमा...

सुर्खेत, ३ असार । (साबिस) द्वन्द्वपीडित महिला तथा बालबालिकाहरूको राज्यले स्वास्थ्य बीमा हुने गरी कार्ययोजना बनाउनुपर्ने सुझाव दिइएको छ । शनिवार वीरेन्द्रनगरमा संकल्पको आयोजनामा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को...

सुर्खेत, २ असार । सेवाग्राहीबाट घुस लिदैं गर्दा सुर्खेतमा एक जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले जिल्ला मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशप्रसाद...

पञ्चपुरी (सुर्खेत), ३० जेठ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकालाई पर्यटकीय नगर बनाइने भएको छ । सोमवार बावियाचौरमा सम्पन्न नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाभित्र थुप्रै...

सुर्खेत, ३० जेठ । वास्तविक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र अपाङ्गता परिचयपत्र वितरण गर्न सरोकारवालाले सुझाव दिएका छन् । हाल अपाङ्गता परिचयपत्र वितरणमा विभेद भइरहेको भन्दै उनीहरूले यस्तो सुझाव दिएका...

सुर्खेत, २९ जेठ । समुदायस्तरमा सञ्चालन भएका सञ्चार माध्यमलाई आर्थिक रूपमा दिगो बनाउन चुनौती रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सञ्चार माध्यम आर्थिक रूपमा दिगो नभएसम्म नागरिकका आवाज...

सुर्खेत, ३० जेठ । स्थानीयतहको निर्वाचनबाट निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिका पदाधिकारीलाई सम्मान गरिएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाले सोमवार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका...