कर्णाली प्रदेशका ठूला पहुँचमार्गहरूमध्ये एक हो, कर्णाली करिडोर । तर यसको निर्माणमा भने ढिलाइ भइरहेको छ । ६ सय ८२ किलोमिटर कूल लम्बाइ रहेको करिडोरले बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख,...
जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाहरूमा भूकम्पपछिको जनजीवन थप कष्टपूर्ण भएको छ । चिसो मौसममा स्वास्थ्य समस्या बढ्न थालेका छन् । दिनप्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको छ । भूकम्पपीडित अधिकांशको परिवारका कोही न कोही...
कार्तिक तेस्रो साता गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो क्षति पु¥यायो । ठूलो संख्यामा मानवीय क्षतिका साथसाथै भौतिक क्षति पनि उत्तिकै भयो । तर उक्त भूकम्पको क्षति जाजरकोट र रुकुमपस्श्चिममा मात्रै...
तिहार सुरु भइसकेको छ । तिहारको रौनकले गाउँदेखि सहरसम्म चहलपहल बढाएको छ । केही दिनयता बजारमा किनमेल गर्नेको भिडभाड बाक्लो छ । भर्खरै दसैँलाई बिदाइ गरेका उपभोक्ताहरू फेरि लक्ष्मीपूजा र भाइटीकाका दिनमा...
जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको एक साता पुग्दैछ । तर यत्तिका दिनसम्म पनि भूकम्प प्रभावित सबैले आपतकालीन राहतका सामग्री पाउन सकेका छैनन् । कतिसम्म भने कैयन् भूकम्प पीडितले...
राष्ट्रपति रामचन्द्र पौडेल मंगलवार जाजरकोट पुगे । भूकम्प प्रभावित क्षेत्रमा पुगेका पौडेलसँग नागरिकहरूले आपतकालीन राहतसमेत नपाएको गुनासो गरे । विपद्का बेला नआत्तिन आग्रह गर्दै उनले सरकारले सबैलाई राहत दिने...
भूकम्पले निम्त्याएको विपत्तिले यतिबेला कर्णाली प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिम शोकमा छन् । यी जिल्लाहरूमा भौतिक क्षतिका साथसाथै ठूलो मानवीय क्षति भयो । एक जना ५३ जनाले भूकम्पमा परेर ज्यान...
भूकम्पबाट प्रभावित जाजरकोट र रूकुमपश्चिमका पीडितको बिचल्ली भएको छ । शुक्रवार मध्यरातमा गएको भूकम्पले उनीहरूको बिचल्ली भएको हो । भूकम्पबाट दुई जिल्लामा गरेर एक सय ५७ जनाको मृत्यु भएको...
शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशको दुई जिल्लामा ठूलो क्षति पु¥याएको छ । राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । जसबाट...
शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर रातिको ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । एक सयभन्दा धेरैले ज्यान गुमाएका छन् । सयौंको संख्यामा घाइते...
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । पुँजीगत बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुनेगरेको हो । तर केही स्थानीय तहहरूले बाह्य लगानी जुटाएर विकास...
भौगोलिक विविधता र विकटताले कर्णालीका सबै बस्तीसम्म यातायातकै सहज सुविधा छैन । बस्तीहरू पनि छरिएका छन् । हिमाली जिल्लामा बालबालिकाहरूलाई विद्यालय पुग्नका लागि पनि घण्टौ लगाएर हिँडेर जानुपर्ने अवस्था...