कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । जसको असर कृषि क्षेत्रमा देखिन थालेको छ । समयमा पानी नपर्नु, नयाँ–नयाँ रोगहरू कृषि क्षेत्रमा देखिनाले पछिल्लो समय उत्पादनभन्दा लागत खर्च बढी...
सरकारले अतिक्रमित सार्वजनिक जग्गामा बनाइएका भौतिक संरचना हटाउन थालेपछि नेपालभर नै सुकुम्वासी समस्या फेरि चर्चामा आएको छ । अहिले पनि नेपालमा ठूलो संख्यामा भूमिहीन तथा सुकुम्वासी छन् । उनीहरू...
सुर्खेतमा अवैध रूपमा नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढ्दो छ । मापदण्ड मिचेर सञ्चालित क्रसर व्यवसाय र राज्यको फितलो निगरानी पटक–पटक उजागर हुने गरेको छ । प्रश्नको घेरामा पर्ने...
कर्णाली प्रदेश पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भिœयाएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन...
विद्यार्थी संख्या न्यून हुँदा स्थानीय तहले अहिले धमाधम विद्यालय समायोजन गर्न थालेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमाथि अभिभावकहरू निजी...
कर्णाली प्रदेश कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यहाँको भौगोलिक विविधताले विविधतापूर्ण कृषि गर्न सकिने सम्भावना छ । तथापी अहिलेको अवस्थामा कृषि उत्पादनमा कर्णाली निकै कमजोर देखिन्छ...
कर्णाली प्रदेश सरकारको समग्र प्रगति अवस्था हेर्ने हो भने निकै कमजोर देखिन्छ । बजेट कार्यान्वयनको गति सुस्त छ, योजनाहरूको कार्यान्वयन पनि अपेक्षित गतिमा हुन सकेको छैन । यसकाबीच पनि...
कर्णाली प्रदेशमा बर्सेनि पूर्वाधार विकासमा प्रगति भएको छ । विशेष गरेर सडक पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको छ । नयाँ सडक निर्माण, पुरानोको मर्मत र स्तरोन्नतिका काम हरेक वर्ष भइरहेका...
कर्णाली प्रदेश सरकारले गिद्ध बासस्थान संरक्षणको योजना बनाएको छ । गिद्धको संख्या घट्न थालेपछि सरकारले गिद्ध संरक्षणको योजना बनाएको हो । गिद्ध संरक्षणका लागि स्थानीय तह तथा समुदायमा सचेतनाका...
कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी न्यून छ । एक अर्बभन्दा कम आम्दानी भएको सरकार संघीय सरकारको अनुदानमा निर्भर छ । यही अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले करको दायरा विस्तार...
कर्णालीमा वनजंगलको विनाश बढ्दो छ । आहाराको कमी हुँदा पछिल्लो समय वन्यजन्तु समस्यामा पर्दै गएका छन् । आहाराको खोजीमा वन्यजन्तु बस्तीहरूमा छिर्न थालेपछि खेतीबाली तथा मानिसलाई आक्रमण गर्नेक्रम बढेको...
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको चार वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग...