उपेक्षित समुदाय

कर्णालीमा बसोबास गर्ने बादी समुदायले ६ वर्षअघि विभिन्न माग राखेर १७ दिनसम्म आन्दोलन गरे । वीरेन्द्रनगरस्थित प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिए । भूमिहीन बादी समुदायलाई जमिनको...

खानेपानीकै पिरलो

अघिल्ला वर्षहरूमाजस्तै यो वर्ष पनि गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । वीरेन्द्रनगरमा...

प्राकृतिक विपद्को जोखिम

कमजोर भूवनोट अनि भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ ।...

राज्यको ध्यान पुगोस्

हलियाहरूको लामो संघर्षपछि सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा ग¥यो । त्यसपछि सरकारले १६ हजार तीन सय २२ हलिया प्रमाणित ग¥यो । आर्थिक वर्ष २०६७÷०६८ देखि नै...

करिडोरमा सुस्त गति

कर्णाली प्रदेशलाई उत्तर दक्षिणसँग जोड्ने मुख्य मार्ग हो कर्णाली करिडोर । यसलाई प्रदेशको गौरवको योजनाको रूपमा हेरिएको छ । तर यसको निर्माणमा ढिलाइ हुँदै आएको छ । विकासका हरेक पक्षबाट...

बोर्ड गठनमा ढिलाइ

कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको योजना अघि सारेको छ । कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । प्रदेश सरकारले चालु आर्थिक...

वित्तीय अनुशासन

पूर्वाधार विकासमा पछि परेको कर्णाली प्रदेश विकासकै लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा पनि सुस्त छ । एकातिर विकास बजेट खर्च कमजोर र अर्कोतर्फ बेरुजु रकम बढ्दै गएको छ ।...

अलपत्र विमानस्थल

भौगोलिक कठिनाई र पूर्वाधार विकासमा पछाडि परेको कर्णाली प्रदेशका नागरिकका लागि हवाई सेवा यातायातको भरपर्दो माध्यम हो । यद्यपि, कर्णालीमा भएका कतिपय विमानस्थलहरू अलपत्र अवस्थामा छन् भने केही चर्चामै...

नतिजामा सुधार

कर्णालीको शैक्षिक नतिजा सुधार हुँदै गएको छ । विगतको भन्दा नतिजामा क्रमिक सुधार हुँदै गएको हो । २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा ६...

जडिबुटीको उपयोग

अनेकौँ किसिमका जडिबुटी उत्पादन हुनेभएकाले कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीका रूपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडिबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भएपनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन...

प्राथमिकतामा कर्णाली

संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारकोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को...

अपरिहार्य कार्ययोजना

राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना निर्माणको काम सुरुवातमा तीव्र गतिमा अघि बढेपनि पछिल्लो समय सुस्ताएको छ । सुरुङ निर्माणपछिको कामले गति लिन सकेको छैन । जसका कारण निर्माण...