कर्णालीका बालबालिकाको अवस्था चिन्ताजनक रहेको पाइएको छ । विभिन्न अध्ययनले बालबालिका शिक्षाबाट वञ्चित भइरहेको देखाएको छ । प्रदेशमा विद्यालय छाड्ने (ड्रपआउट) दर बढ्दै गएको पाइएको छ । सेभ द चिल्डे«न आधार...
भेरी लिफ्टिङ खानेपानी आयोजना अघि बढाउनका लागि थप सहजता भएको छ । मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माण स्थलमा रहेका रुख कटानको अनुमति दिएसँगै भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने बृहत् योजना...
कर्णाली प्रदेश सरकारले करिडोर कनेक्टिभिटी संरक्षण कार्यक्रमको अवधारणा ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त कार्यक्रम ल्याएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि...
कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधार गर्न नयाँ कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । सार्वजनिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको हो । पुस १९...
कर्णाली प्रदेशसभा स्थापनाको सात वर्ष पुगेको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पहिलो पाँच वर्षे कार्यकाल सकिएर अहिले दोस्रो कार्यकालको पनि दुई वर्ष पूरा भइसकेको...
प्रदेशमा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन लागिएको छ । चालु आर्थिक वर्षमा नयाँ कार्यविधि निर्माण गरेर वित्तीय सुशासनलाई प्रभावकारी बनाउन लागिएको हो । पुस १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ कार्यविधि...
कर्णाली प्रदेश खेलकुद विकास परिषद् अहिले पदाधिकारीविहीन छ । गत पुस ६ गतेदेखि पदाधिकारीविहीन बनेको हो । उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको कार्यकाल सकिएको छ । त्यसयता...
‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माणको प्रक्रिया अघि बढेको छ । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै ऐन निर्माणको प्रक्रिया अघि बढेको सामाजिक विकास मन्त्रालयले जनाएको...
सरकारको जडिबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा परेको छ । संघीय सरकारले कर्णाली प्रदेशलाई जडिबुटीको हब बनाउने भन्दै बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा...
कर्णाली प्रदेश सरकारले शैक्षिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माण थालेको हो । दर्जनभन्दा बढी क्याम्पसहरूको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ...
सुर्खेतमा मानव सेवा आश्रमका लागि आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको हो । सडक...
कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न जलवायु अनुकूलित कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षबाट जलवायु अनुकूलित कार्यक्रम कार्यान्वन गर्न लागेको हो ।...